क्वेरी विजार्ड - विस्तृत वा सारांश

क्वेरीको सबै रेकर्डहरू वा सम्पूर्ण योगफल प्रकार्यहरूको नतिजाहरू मात्र प्रदर्शन गर्ने पर्छकि भन्ने बारेमा बर्णन गर्दछ ।

यो पृष्ठ सम्पूर्ण योगफल प्रकार्यहरू स्विकार गर्ने क्वेरीमा सङ्ख्यात्मक फाँटहरू भएमा मात्र प्रदर्शन गरिन्छ ।

विस्तृत क्वेरी

क्वेरीको सबै रेकर्डहरू देखाउनलाई चयन गर्नुहोस् ।

सारांश क्वेरी

सम्पूर्ण योगफल प्रकार्यहरूको नतिजाहरू मात्र देखाउनलाई चयन गर्नुहोस् ।

सूची बाकसमा योग प्रकार्य र सङ्ख्यात्मक फाँटको फाँट नाम चयन गर्नुहोस् । तपाईँले नियन्त्रणको हरेक पङ्क्तिमा एउटा गरि चाहे जति सम्पूर्ण योगफल प्रकार्य प्रबिष्टि गर्न सक्नुहुन्छ ।

सम्पूर्ण योगफल प्रकार्य

सम्पूर्ण योगफल प्रकार्य चयन गर्नुहोस् ।

फाँट नाम

सङ्ख्यात्मक फाँट नाम चयन गर्नुहोस् ।

+

नियन्त्रणहरूको एउटा नयाँ पङ्क्ति जोड्दछ ।

-

नियन्त्रणहरूको अन्तिम पङ्क्ति हटाउदछ ।

क्वेरी विजार्ड - समूहवद्ध गर्दा