क्वेरी विजार्ड - खोज शर्तहरू

क्वेरी फिल्टर गर्नलाई खोज शर्तहरू बर्णन गर्दछ ।

निम्न सबै मिलाउनुहोस्

वैचारिक AND प्रयोग गरेर सबै शर्तद्वारा क्वेरी फिल्टर गर्नलाई चयन गर्नुहोस् ।

निम्न मध्ये कुनै मिलाउनुहोस्

वैचारिक OR प्रयोग गरेर शर्त मध्ये कुनैद्वारा क्वेरी फिल्टर गर्नलाई चयन गर्नुहोस् ।

फाँट

फिल्टर शर्तका लागि फाँट नाम चयन गर्नुहोस् ।

सर्त

फिल्टरका लागि अवस्था चयन गर्नुहोस् ।

मान

फिल्टरको शर्तका लागि मान प्रविष्ट गर्नुहोस् ।

क्वेरी विजार्ड - विस्तृत वा सारांश