क्वेरी विजार्ड - क्रमबद्धता क्रम

तपाईँको क्वेरीमा डेटा रेकर्डहरूका लागि क्रमबद्धता क्रम निर्दिष्ट गर्दछ ।

द्वारा क्रमबद्ध

सिर्जना गरिएको क्वेरी क्रमबद्ध गरिएको फाँट निर्दिष्ट गर्दछ ।

बढ्दोक्रममा

बर्णानुक्रम अनुसार वा सङ्ख्यात्मक बढ्दो क्रममा क्रमबद्ध गर्नलाई क्लिक गर्नुहोस् ।

घट्दोक्रममा

बर्णानुक्रम अनुसार वा सङ्ख्यात्मक घट्दो क्रममा क्रमबद्ध गर्नलाई क्लिक गर्नुहोस् ।

र त्यसपछि

यदि पहिलेको क्रमबद्ध फाँटहरू बरावर भएमा,सिर्जना गरिएको क्वेरी क्रमबद्ध गरिएकोद्वारा थप फाँटहरू बर्णन गर्दछ ।

क्वेरी विजार्ड - खोज शर्तहरू