क्वेरी विजार्ड - फाँट चयन

क्वेरी सिर्जना गर्नलाई तालिका निर्दिष्ट गर्दछ,र तपाईँले कुन फाँटहरू क्वेरीमा समाविष्ट गर्न ईच्छुक हुनुहुन्छ भन्ने कुरा बर्णन गर्दछ ।

तालिकाहरू

कुन क्वेरी चाँहि सिर्जना गर्नु पर्छ भन्ने कुराका लागि तालिका निर्दिष्ट गर्दछ ।

उपलब्ध फाँटहरू

Lists the names of the data base fields in the selected table or query. Click to select a field or hold down the Shift or the key while you click to select more than one field.

>

Click to move the selected field(s) to the box that the arrow is pointing to.

>>

Click to move all fields to the box that the arrow is pointing to.

<

Click to move the selected field(s) to the box that the arrow is pointing to.

<<

Click to move all fields to the box that the arrow is pointing to.

^

चयन गरिएको फाँटलाई सूचीमा एक प्रविष्टि माथि सार्न क्लिक गर्नुहोस् ।

v

चयन गरिएको फाँटलाई सूचीमा एक प्रविष्टि तल सार्न क्लिक गर्नुहोस् ।

क्वेरीमा फाँटहरू

नयाँ क्वेरीमा समाविष्ट हुने सबै फाँटहरू प्रदर्शन गर्दछ ।

क्वेरी विजार्ड - क्रमबद्धता क्रम