बचत गर्नुहोस्

यो संवादमा, तपाईँ स्थिति फारमको नाम निर्धारण गर्न सक्नुहुन्छ जुन तपाईँ database fileभित्र बचत गर्न सक्नुहुन्छ ।

नयाँ डाइरेक्ट्रि सिर्जाना गर्नुहोस्

नायाँ फोल्डर सिर्जना गर्न डाटाबेस फाइल भित्र क्लिक गर्नुहोस् ।

एक तह माथि

शृङ्खलाबद्ध फोल्डरमा एक तह माथि जानलाई क्लिक गर्नुहोस् ।

फाइल नाम

फारम बचत गर्नका लागि फाइल नाम प्रविष्ट गर्नुहोस् ।

बचत गर्नुहोस्

डाटाबेस फाइल भित्र फारम सेट गर्न क्लिक गर्नुहोस् ।