सम्पादन गर्नुहोस्

डाटाबेस सञ्झ्यालको सम्पादन मेनु

प्रतिलिपि बनाउनुहोस्

चयन गरिएका वस्तुलाई क्लिपबोर्डमा प्रतिलिपि गर्दछ ।

टाँस्नुहोस्

क्लिपबोर्डबाट एउटा वस्तु घुसाउदछ । यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले एउटा डाटाबेस फाइलबाट अन्यमा, फारमहरू र प्रतिवेदनहरू, सहायक फोल्डरहरू सहित घुसाउन सक्नुहुन्छ ।

विषेश तरीकाले टाँस्नुहोस

क्लिपबोर्डबाट एउटा वस्तु घुसाउदछ । यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले एउटा डाटाबेस फाइलबाट अन्यमा, फारमहरू र प्रतिवेदनहरू, सहायक फोल्डरहरू सहित घुसाउन सक्नुहुन्छ ।

सम्पादन गर्नुहोस्

सञ्झ्याल खोल्दछ जहाँ तपाईँले चयन गरिएको तालिका, क्वेरी, फारम, वा प्रतिवेदन सम्पादन गर्न सक्नुहुन्छ ।

मेट्नुहोस्

चयन गरिएको तालिका,क्वेरी,फारम,वा प्रतिवेदन मेट्दछ ।

पुन: नामकरण गर्नुहोस्

चयन गरिएको वस्तु पुन: नामकरण गर्दछ । डाटाबेस, केही नामहरू, क्यारेक्टरहरू, र नाम लम्बाइमा निर्भर गरेर अवैध भएका हुन सक्छन ।.

खोल्नुहोस्

अन्तिम बचत स्थितिमा चयन गरिएको वस्तु खोल्दछ ।

दृश्यको रूपमा सिर्जना गर्नुहोस्

चयन गरिएको क्वेरीलाई दृश्यमा बदल्दछ । मौलिक क्वेरी तपाईँको डाटाबेस फाइलमा रहन्छ र डाटाबेस सर्भरमा थप दृश्य उत्पन्न हुन्छ । डाटाबेसमा एउटा दृश्य थप गर्नलाई तपाईँ सँग लेख अनुमति हुनै पर्दछ ।

द्रष्टव्य प्रतिमा

धेरै जसो डाटाबेसहरूले तपाईँको कम्प्युटरमा रेकर्डहरू प्रदर्शन गर्नलाई डाटाबेस तालिकाहरू फिल्टर गर्नलाई वा क्रमबद्ध गर्नलाई क्वेरीहरू प्रयोग गर्दछन ।दृश्यहरूले क्वेरीले जस्तै कार्यगतता प्रदान गर्दछन,तर सर्भर क्षेत्रमा । यदि तपाईँको डाटाबेस दृश्य समर्थन गर्ने सर्भरमा छ भने,तपाईँले प्रदर्शन समय द्रुत पार्न लाई सर्भरमा रेकर्डहरू फिल्टर गर्नलाई दृश्यहरू प्रयोग गर्न सक्नुहुन्छ ।


फारम विजार्ड

चयन गरिएको तालिका, क्वेरी, वा दृश्यका लागिफारम विजार्ड सुरु गर्दछ ।

प्रतिवेदन विजार्ड

चयन गरिएको तालिका, क्वेरी, वा दृश्यका लागिप्रतिवेदन विजार्डसुरु गर्दछ ।

सबै चयन गर्नुहोस्

डाटाबेस सञ्झ्यालको तल्लो भागमा सहायक फोल्डरहरू समेत गरी सबै प्रबिष्टिहरू चयन गर्दछ ।

डाटाबेस

सहायक मेनु खोल्दछ ।

गुणहरू

डाटाबेस गुणहरू संवाद खोल्दछ।

जडान प्रकार

जडान प्रकार विजार्ड खोल्दछ।

उन्नत गुणहरू

उन्नत गुणहरू संवाद खोल्दछ।