LibreOffice आधारमा डाटाबेसहरू प्रयोग गर्दा

LibreOffice आधारमा, तपाईँले डाटाबेस फाइल ढाँचाहरूको चौडा बिभिन्नतामा सँग्रहित डेटा पहुँच गर्न सक्नुहुन्छ । LibreOffice आधारले केही च्याप्टा फाइल डाटाबेस ढाँचाहरूलाई नेटिभ्ली समर्थन गर्दछ । जस्तै dBase ढाँचा । तपाईँले बाह्य समबन्धित डाटाबेसहरू जडान गर्नलाई LibreOffice आधार पनि प्रयोग गर्न सक्नुहुन्छ,जस्तै MySQL वा Oracle बाट डाटाबेसहरू ।

The following database types are read-only types in LibreOffice Base. From within LibreOffice Base it is not possible to change the database structure or to edit, insert, and delete database records for these database types:

LibreOffice मा एउटा डाटाबेस प्रयोग गर्दा

डाटाबेस विजार्ड ले तपाईँलाई डाटाबेस सिर्जना गर्न र LibreOffice भित्र नयाँ डाटाबेस दर्ता गर्नलाई मद्दत गर्दछ ।

द्रष्टव्य प्रतिमा

डाटाबेस फाइलमा डाटाबेसको लिङ्कको साथ साथै डाटाबेसका लागि क्वेरीहरू,प्रतिवेदनहरू,र फारमहरू समाविष्ट हुन्छ जहाँ रेकर्डहरू सँग्रहित हुन्छन । सूचना ढाँचा पनि डाटाबेस फाइलमा सङ्ग्रहित छन् ।