Set up a connection to text files

पाठ ढाँचामा एउटा डाटाबेस आयात गर्नलाई सेटिङहरू बर्णन गर्दछ ।

एउटा पाठ ढाँचा डाटाबेसमा,डेटा एउटा ढाँचा बिहिन ASCII फाइलमा सँग्रह गरिएको छ,जहाँ हरेक रेकर्डले एउटा पङ्क्ति सम्मिलित गर्दछ । डेटा फाँटहरू बिभाजकद्वारा बिभाजन गरिएका छन । डेटा फाँटहरूमा पाठ उध्वरण चिन्हहरूबाट बिभाजन गरिएका छन ।

पाठ फाइलहरू लाई बाटो

पाठ फाइलहरू वा पाठ फाइलमा बाटो प्रविष्ट गर्नुहोस् । यदि तपाईँले एउटा पाठ फाइल मात्र चहनुहुन्छ भने, तपाईँले फाइल नामको कुनै विस्तार प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईँले एउटा फोल्डर नाम प्रबिष्टि गर्नुभयो भने पाठ डाटाबेसको फाइलको रूपमा चिनाउनका लागि फोल्डरमा भएको पाठ फाइलमा *.csv विस्तार हुनै पर्दछ ।

ब्राउज गर्नुहोस्

फाइल चयन संवाद खोल्न क्लिक गर्नुहोस् ।

सादा पाठ फाइलहरू (*.txt)

पाठ फाइलहरू पहुँच गर्नलाई क्लिक गर्नुहोस् ।

'अल्पविराम बिभाजित मान' फाइलहरू (*.csv)

csv फाइलहरू पहुँच गर्नलाई क्लिक गर्नुहोस् ।

अनुकूल

अनुकूल फाइलहरू पहुँच गर्नलाई क्लिक गर्नुहोस् । पाठ बाकसमा विस्तार प्रविष्ट गर्नुहोस् ।

फाँट विभाजक

Enter or select the character that separates data fields in the text file.

पाठ विभाजक

Enter or select the character that identifies a text field in the text file. You cannot use the same character as the field separator.

दशमलब विभाजक

Enter or select the character that is used as a decimal separator in the text file, for example, a period (0.5) or a comma (0,5).

हजारौ विभाजक

Enter or select the character that is used as a thousands separator in the text file, for example a comma (1,000), or a period (1.000).

डाटाबेस विजार्ड