ओराकल डाटाबेस जडान

एउटा ओर्याकल डाटाबेस पहुँच गर्नलाई विकल्प बर्णन गर्दछ ।

ओराकल डाटाबेस

तपाईँले सोलारिस वा लिनक्सबाट ओराकल डाटाबेस पहुँच गर्न JDBC ड्राइभर प्रयोग गर्न सक्नुहुन्छ । विण्डोजबाट डाटाबेस पहुँच गर्न, तपाईँलाई ODBC ड्राइभर आवश्यक पर्दछ ।

डेटा स्रोत URL बाकसमा, ओराकल डाटाबेस सर्भरको स्थान प्रविष्ट गर्नुहोस् ।URL को वाक्य संरचना डाटाबेस प्रकारमा निर्भर गर्दछ ।अरू जानकारीका लागि JDBC ड्राईभरसँग आउने मिसिलीकरण हेर्नुहोस् ।

ओराकल डाटाबेसका लागि, URLको वाक्य संरचना हुन्छ:

oracle:thin:@hostname:port:database_name

ओराकल डाटाबेसको नाम

ओर्याकल डाटाबेसको नाम प्रविष्ट गर्नुहोस् ।

सर्भर URL

डाटाबेस सर्भरका लागि URL प्रविष्ट गर्नुहोस् ।

पोर्ट सङ्ख्या

डाटाबेस सर्भरका लागि पोर्ट नम्बर प्रविष्ट गर्नुहोस् ।

ओर्याकल JDBC ड्राईभर कक्ष

JDBC ड्राइभरको नाम प्रविष्ट गर्नुहोस् ।

परिक्षण कक्ष

हालको सेटिङसँग जडान परिक्षण गर्दछ ।

प्रमाणीकरण

डाटाबेस विजार्ड