ODBC Connection

ODBC डाटाबेसहरूका लागि सेटिङहरू बर्णन गर्दछ ।

To edit or add records to a database table in LibreOffice, the table must have a unique index field.

सोलारिस र लिनक्स प्लेटफर्महरू माथि,ODBC ड्राईभरको सट्टामा एउटा JDBC ड्राईभर प्रयोग गर्न कोशिस गर्नुहोस् । लाइनक्स वा सोलारिस मा एउटा ODBC को कार्यान्वयनका लागि http://www.unixodbc.org हेर्नुहोस ।

To connect to a Microsoft Access database on Windows, use the ADO or Access database interface, rather than ODBC.

द्रष्टव्य प्रतिमा

ODBC का लागि ड्राईभरहरू डाटाबेसको निर्मातद्वारा पुर्ती र समर्थन गरिन्छन । LibreOffice ले ODBC 3 मानक मात्र समर्थन गर्दछ ।


ODBC डाटाबेसको नाम

डाटाबेस फाइललाई सम्म प्रविष्ट गर्नुहोस् ।

ब्राउज गर्नुहोस्

एउटा ODBC डेटा स्रोत चयन संवाद खोल्नलाई क्लिक गर्नुहोस्:

एउटा डेटा स्रोत रोज्नुहोस्

तपाईँलेODBC प्रयोग गरेर जडान गर्न चाहेको एउटा डेटा स्रोत रोज्नुहोस् । त्यसपछि ठीक छक्लिक गर्नुहोस् ।

प्रमाणीकरण

डाटाबेस विजार्ड