MySQL Connection

MySQL डाटाबेसहरूका लागि विकल्प बर्णन गर्दछ ।

ODBC (Open Database Connectivity) प्रयोग गरेर जडान गर्नुहोस्

प्रणाली तहमा सेट भएको अवस्थित ODBC डेटा स्रोतमा जडान गर्दछ ।

JDBC (Java Database Connectivity) प्रयोग गरेर जडान गर्नुहोस्

प्रणाली तहमा सेट भएको अवस्थित JDBC डेटा स्रोतमा जडान गर्दछ ।

अर्को विजार्ड पृष्ठ तपाईँको ODBC वा JDBC को रोजाइमा निर्भर गर्दछ:

ODBC जडान

JDBC जडान

प्रमाणीकरण

डाटाबेस विजार्ड