JDBC Connection

एउटा JDBC डाटाबेस पहुँच गर्नलाई विकल्प बर्णन गर्दछ ।

JDBC उदाहरणहरू

तपाईँले LibreOffice बाट JDBC डाटाबेस जडान गर्नलाईJDBC ड्राईभर कक्ष प्रयोग गर्न सक्नुहुन्छ । ड्राईभर कक्षा डाटाबेस निर्माताबाट प्रदान गरिन्छ । JDBC डाटाबेसहरूको दुई उदाहरणहरू Oracle र MySQL हुन ।

द्रष्टव्य प्रतिमा

The driver classes must be added to LibreOffice in - LibreOffice - Advanced.


ओराकल डाटाबेस

तपाईँले सोलारिस वा लिनक्सबाट ओराकल डाटाबेस पहुँच गर्न JDBC ड्राइभर प्रयोग गर्न सक्नुहुन्छ । विण्डोजबाट डाटाबेस पहुँच गर्न, तपाईँलाई ODBC ड्राइभर आवश्यक पर्दछ ।

Data source URL बाकसमा,ओर्याकल डाटाबेस सर्भरको स्थान प्रविष्ट गर्नुहोस् ।URL को वाक्य संरचना डाटाबेस प्रकारमा निर्भर गर्दछ । विस्तृत जानकारीका लागि JDBC ड्राईभर सँग आएको मिसिलीकरण हेर्नुहोस् ।

ओराकल डाटाबेसका लागि, URLको वाक्य संरचना हुन्छ:

oracle:thin:@hostname:port:database_name

MySQL डाटाबेस

MySQL डाटाबेसका लागि mm.mysql-2.0.4-bin.jar ड्राईभर सँग्रह निम्न वेब साईटमा उपलब्ध छन:

एउटा MySQL डाटाबेसका लागि वाक्य संरचना:

mysql://hostname:port/database_name

डेटा स्रोत URL

Enter the URL for the database. For example, for the MySQL JDBC driver, enter "jdbc:mysql://<Servername>/<name of the database>". For more information on the JDBC driver, consult the documentation that came with the driver.

JDBC ड्राईभर कक्ष

Enter the name of the JDBC driver.

चेतावनी प्रतिमा

Before you can use a JDBC driver, you need to add its class path. Choose - LibreOffice- Advanced, and click the Class Path button. After you add the path information, restart LibreOffice.


परिक्षण कक्ष

हालको सेटिङसँग जडान परिक्षण गर्दछ ।

प्रमाणीकरण

डाटाबेस विजार्ड