ADO Connection

एउटा ADO (माइक्रोसफ्ट सक्रिय एक्स डाटा वस्तु) डाटाबेस जोड्नका लागि विकल्प बर्णन गर्दछ ।

द्रष्टव्य प्रतिमा

ADO ईन्टरफेस एउटा डाटाबेसहरू जडानका लागि माइक्रोसफ्ट विन्डोज स्वामित्व वाला कन्टेनर हो ।


टिप प्रतिमा

LibreOffice requires the Microsoft Data Access Components (MDAC) to use the ADO interface. Microsoft Windows 2000 and XP include these components by default.


डेटा स्रोत URL

डेटा स्रोत URL प्रविष्ट गर्नुहोस् ।

उदाहरण URLs

एउटा Access 2000 फाइल जडान गर्नलाई, ढाँचा प्रयोग गर्नुहोस्:

PROVIDER=Microsoft.Jet.OLEDB.4.0;DATA SOURCE=c:\Access\nwind2000.mdb

एउटा माइक्रोसफ्ट SQL सर्भरमा एउटा बिवरणिकामा एउटा नाम सँग जडान गर्नलाई त्यसमा नाम टर्नर छ,प्रविष्ट गर्नुहोस्:

PROVIDER=sqloledb;DATA SOURCE=turner;INITIAL CATALOG=First

एउटा ODBC ड्राईभरलाई एउटा प्रदायकको रूपमा पहुँच गर्नलाई:

DSN=SQLSERVER

ब्राउज गर्नुहोस्

एउटा डाटाबेस चयन संवाद खोल्न लाई क्लिक गर्नुहोस् ।

द्रष्टव्य प्रतिमा

A user name can have a maximum of 18 characters.


द्रष्टव्य प्रतिमा

A password must contain 3 to 18 characters.


डाटाबेस विजार्ड