बचत गर्नुहोस् र अगाडि बढ्नुहोस्

तपाईँले डाटाबेस दर्ता गर्न ,सम्पादनका लागि डाटाबेस खोल्न, एउटा नयाँ तालिका घुसाउन चाहनुहुन्छ कि भन्ने कुरा बर्णन गर्दछ ।

हो,डाटाबेस मेरो लागि दर्ता गर्नुहोस्

LibreOffice को प्रयोगकर्ता प्रतिलिपि भित्र डाटाबेस दर्ता गर्न चयन गर्नुहोस् । दर्ता गरिसकेपछि, डाटाबेस दृश्य - डेटा स्रोत सञ्झ्यालमा प्रदर्शित भयो ।

होइन,डाटाबेस दर्ता नगर्नुहोस्

सिर्जना गरिएको डाटाबेस फाइल भित्र मात्र डाटाबेस सूचना राख्न लाई चयन गर्नुहोस् ।

सम्पादनका लागि डाटाबेस खोल्नुहोस्

डाटाबेस फाइल प्रदर्शन गर्नलाई चयन गर्नुहोस्, जहाँ तपाईँले डाटाबेस संरचना सम्पादन गर्न सक्नुहुन्छ ।

तालिका विजार्ड प्रयोग गरेर तालिकाहरू सिर्जना गर्नुहोस्

डाटाबेस विजार्ड समाप्त भए पछितालिका विजार्ड बोलाउनलाई चयन गर्नुहोस् ।

डाटाबेस विजार्ड