Select Database

नयाँ डाटाबेस सिर्जाना गर्छ, डाटाबेस फाइल खोल्छ,वा अबस्थित डाटाबेसमा जोड्छ ।

एउटा नयाँ डाटाबेस सिर्जना गर्नुहोस्

एउटा नयाँ डाटाबेस सिर्जना गर्नलाई चयन गर्नुहोस् । यो विकल्पले HSQL डाटाबेस ईन्जिन पूर्वनिर्धारित सेटिङहरू सँग प्रयोग गर्दछ । अव विजार्डको अन्तिम पृष्ठ देखा पर्दछ ।

External web page about HSQL.

अबस्थित डाटाबेस फाइल खोल्दछ ।

तुरुन्तै प्रयोग भएको फाइलको सूचीबाट वा चयन गरेको संवादबाट डाटाबेस फाइल खोल्न चयन गर्नुहोस् ।

तुरुन्तै प्रयोग भएको

तुरुन्तै प्रयोग भएको फाइलको सूचीबाट डाटाबेस फाइल खोल्न चयन गर्नुहोस् । तुरुन्तै फाइल खोल्न र विजार्डबाट बाहिरिन सकियो बटन क्लिक गर्नुहोस् ।

खोल्नुहोस्

तपाईँले डाटाबेस फाइल चयन गर्न सक्ने स्थानमा फाइल चयन संवाद खोल्छ । फाइल चयन संवादमा तुरुन्ते फाइल खोल्न र विजार्ड विजार्डबाट बाहिरिन खोल्नुहोस् वा ठीक छ क्लिक गर्नुहोस् ।

अवस्थित डाटाबेस जडान गर्नुहोस्

अवस्थित डाटाबेस जडानका लागि कागजात सिर्जना गर्न चयन गर्नुहोस् ।

डाटाबेस प्रकार

अवस्थित डाटाबेसका लागि डाटाबेस प्रकार चयन गर्नुहोस् ।

द्रष्टव्य प्रतिमा

आउटलुक, इभोल्युसन, KDE ठेगाना पुस्तिका, र मोजिला डाटाबेस प्रकारहरूका लागि थप सूचना आवश्यक पर्दैन । अन्य प्रकारका डाटाबेसका लागि, विजार्डले आवश्यक सूचना निर्दिष्ट गर्न थप पृष्ठहरू समावेश गर्दछ ।


अर्को विजार्ड पृषठ निम्न पृष्ठहरू मध्ये कुनै एक हो:

बचत गर्नुहोस् र अगाडि बढ्नुहोस्

तपाईँले डाटाबेस दर्ता गर्न ,सम्पादनका लागि डाटाबेस खोल्न, एउटा नयाँ तालिका घुसाउन चाहनुहुन्छ कि भन्ने कुरा बर्णन गर्दछ ।

पाठ फाइल जडान सेटअप

माइक्रोसफ्ट पहुँच जडान सेटअप

LDAP जडान सेटअप

ADO जडान सेटअप

JDBC जडान सेटअप

ओराकल डाटाबेस जडान सेटअप

MySQL सेटिङ

ODBC सेटिङ

स्प्रेसशिड जडान सेटअप