डाटाबेस विजार्ड

The Database Wizard creates a database file that contains information about a database.

सञ्चालनको प्रकार र डाटाबेसको प्रकारमा निर्भर गरेर,डाटाबेस विजार्डमा चरणहरूको फरक सङ्ख्या समाविष्ट गरेको हुन्छ ।

Select Database

नयाँ डाटाबेस सिर्जाना गर्छ, डाटाबेस फाइल खोल्छ,वा अबस्थित डाटाबेसमा जोड्छ ।

बचत गर्नुहोस् र अगाडि बढ्नुहोस्

तपाईँले डाटाबेस दर्ता गर्न ,सम्पादनका लागि डाटाबेस खोल्न, एउटा नयाँ तालिका घुसाउन चाहनुहुन्छ कि भन्ने कुरा बर्णन गर्दछ ।

पाठ फाइल जडान सेटअप

LDAP जडान सेटअप

dBase जडान सेटअप

JDBC जडान सेटअप

ओराकल डाटाबेस जडान सेटअप

MySQL सेटिङ

ODBC सेटिङ

स्प्रेसशिड जडान सेटअप

रद्द गर्नुहोस्

क्लिकि गर्दै रद्द गर्नुहोस् कुनै परिवर्तनहरू वचत नगरिकन संवाद बन्द गर्दछ ।

पछाडि

पहिलो चरणमा बनाईएको चयनहरू संवादमा हेर्नुहोस।अहिलेको सेटिङ अपरिवर्तित रहन्छ। यो बटन मात्र पृष्ठबाट पृष्ठमा सक्रिय पार्न सकिन्छ।

पछिल्लो

क्लिक गर्नुहोस अर्को बटन,र विजार्डले चालु संवाद सेटिङ प्रयोग गर्दछ र अर्को चरणमा प्रक्रिया गर्दछ। यदि तपाईँं अन्तिम चरणमा हुनुहुन्छ भने,यो बटन Create बन्दछ।