dBase

dBase डाटाबेसका लागि सेटिंङहरू तोक्नुहोस ।

यो आदेश पहुँच गर्न...

dBASE प्रकारको एउटा डाटाबेस फाइल सञ्झ्यालमा, सम्पादन - डाटाबेस - विशेषताहरू छनोट गर्नुहोस्


तालिकाहरू बीचमा सम्बन्धहरू परिभाषित गर्न सक्षम हुनका लागि,JDBC वा ODBC लाई LibreOffice भित्र रहेर प्रयोग गर्नुहोस् ।

निस्क्रिय रेकर्डहरू प्रदर्शन गर्नुहोस्

मेटिएको रूपमा चिन्हित गरिएका समेत गरी,एउटा फाइलमा सबै रेकर्डहरू प्रदर्शन गर्दछ । यदि तपाईँले यो जाँच बाकस चयन गर्नुभएमा, तपाईँले रेकर्डहरू मेट्न सक्नुहुन्न ।

dBase ढाँचामा, मेटिएका रेकर्डहरू फाइलमा रहन्छन ।

तपाईँले डाटाबेसमा बनाएका कुनै परिवर्तनहरू हेर्न लाई,जडानलाई डाटाबेसमा बन्द गर्नुहोस्,र त्यसपछि डाटाबेस पुन: जडान गर्नुहोस् ।

क्यारेक्टर सेट

LibreOffice मा डाटाबेस हेर्न लाई तपाईँले चाहेको सङ्केत परिवर्तन चयन गर्नुहोस् । यसले डाटाबेसलाई असर पार्देन । तपाईँको सञ्चालन प्रणालीको पूर्वनिर्धारित क्यारेक्टर सेट प्रयोग गर्नलाई "System" रोज्नुहोस् । पाठ र dBase डाटाबेसहरू निश्चित-साइज लम्बाइ सँग क्यारेक्टर सेटहरूमा अवरोध गरिए,जहाँ सबै क्यारेक्टरहरू बाइटको उही नम्बरबाट सङ्केतन गरिए ।

SQL92 नाम गरेको अचलहरू प्रयोग गर्नुहोस्

डेटा स्रोतमा SQL92परिधीहरू नामकरण यकीन गर्ने क्यारेकटरहरू प्रयोग गर्ने नामहरू मात्र समर्थन गर्दछ ।अरू सबै क्यारेक्टरहरू अस्विकार भए । हरेक नाम ठूलो वा सानो बर्ण, वा एउटा कच ( _ )बाट सुरु हुनै पर्दछ । बाँकी क्यारेक्टरहरू ASCII अक्षरहरू, कचहरू, र नम्बरहरू हुन सक्छन ।

अनुक्रमणिकाहरू

Indexes संवाद खोल्दछ, जहाँ तपाईँले तालिका अनुक्रमणिकाहरू लाई dBase डाटाबेसमा संयोजन गर्न सक्नुहुन्छ ।