सम्बन्धहरू

यो आदेशले सम्बन्द डिजाइन सञ्झ्याल खोल्दछ,जसले थुप्रै तालिकाहरू बीचमा तपाईँलाई सम्बन्धहरू परिभाषित गर्न समर्थन गर्दछ ।

यहाँ तपाईँले हालको डाटाबेसलाई साझा डेटा फाँटहरू हुदै दुबै तालिकाहरू लिङ्क गर्न सक्नुहुन्छ । सम्बन्धहरू सिर्जना गर्न नयाँ सम्बन्ध प्रतिमा क्लिक गर्नुहोस्, वा सामान्यरूपमा माउस सँग तानेर छोड्नुहोस् ।

यो आदेश पहुँच गर्न...

एउटा डाटाबेस फाइल सञ्झ्यालमा, उपकरणहरू - सम्बन्धहरु


द्रष्टव्य प्रतिमा

यदि तपाईँले सम्बन्धित डाटाबेस सँग प्रकार्य गर्नुभएको छ भने मात्र प्रकार्य उपलब्ध हुन्छ ।


When you choose Tools - Relationships, a window opens in which all the existing relationships between the tables of the current database are shown. If no relationships have been defined, or if you want to relate other tables of the database to each other, then click the Add Tables icon. The Add Tables dialog opens in which you can select the tables that you want.

प्रतिमा

तालिकाहरू घुसाउनुहोस

द्रष्टव्य प्रतिमा

If the Relation Design window is open, the selected tables cannot be modified, even in Table Design mode. This ensures that tables are not changed while the relations are being created.


चयन गरिएको तालिकाहरू डिजाइन दृश्यको माथिल्लो क्षेत्रमा देखाईएका छन । तपाईँले प्रसङ्ग मेनु वा मेट्नुहोस कुञ्जीबाट एउटा तालिका सञ्झ्याल बन्द गर्न सक्नुहुन्छ ।

तालिका सार्नुहोस र तालिका साइज परिमार्जन गर्नुहोस्

तपाईँले आफ्नो चाहना अनुसार तालिकाहरू रिसाइज गर्न र मिलाउन सक्नुहुन्छ । तालिकाहरू सार्नका लागि,चाहेको अवस्थामा माथिल्लो किनारा तान्नुहोस् । माउस कर्सर एउटा किनारामा वा एउटा कुनामा अवस्थित गरेर र चाहेको साइज नहुँदासम्म यसलाई तानेर तालिका प्रदर्शन गरिएकोमा साइज बढाउनुहोस् वा घटाउनुहोस् ।

प्राथमिक कुञ्जी र अरू कुञ्जी

यदि तपाईँले फरक तालिकाहरू मध्ये सम्बन्द परिभाषित गर्न चाहनुहुन्छ भने, तपाईँले एउटा प्राथमिक कुञ्जी प्रबिष्टि गर्नुपर्दछ जसले अवस्थित तालिकाको डेटा फाँटलाई सजिलै सँग चिनाउदछ ।तपाईँले यो तालिकाको डेटा पहुँच गर्नका लागि अरू तालिकाबाट प्राथमिक कुञ्जी सन्दर्भ गर्न सक्नुहुन्छ ।यो प्राथमिक कुञ्जी सन्दर्भ गर्ने सबै डेटा फाँटहरू एउटा बाह्य कुञ्जीको रूपमा परिचित हुने छन् ।

एउटा प्राथमिक कुञ्जी सन्दर्भ गर्ने सबै डेटा फाँटहरू तालिका सञ्झ्यालमा एउटा बाह्य कुञ्जीको रूपमा एउटा सानो कुञ्जी प्रतीकद्वारा परिचित गराईने छन ।

सम्बन्धहरू परिभाषित गर्नुहोस्

सम्बन्धहरू सञ्झ्यालहरूमा प्राथमिक कुञ्जी र अरू कुञ्जी फाँटहरू जडान गर्ने एउटा लाइनद्वारा ारा सबै अवस्थित सम्बन्धहरू देखाईएका छन । तपाईँले एउटा तालिकाबाट अर्को तालिका सम्मा तान्नुहोस् - र - छोड्नुहोस् प्रयोग गरेर सम्बन्धहरू थप गर्न सक्नुहुन्छ एउटा सम्बन्धलाई फेरि चयन गरेर र मेट्नुहोस कुञ्जी थिचेर हटायो ।

वैकल्पिक तरीकाले ,तपाईँले सम्बन्ध फाँटको माथिको क्षेत्रमा नयाँ सम्बन्धहरूमा क्लिक गर्न पनि सक्नुहुन्छ र सम्बन्धहरू मा दुई तालिकाहरू बीचमा सम्बन्धहरू परिभाषित गर्न सक्नुहुन्छ ।

प्रतिमा

नयाँ सम्बन्ध

चेतावनी प्रतिमा

यदि तपाईँले LibreOffice लाई एउटा सम्बन्धित डाटाबेसका लागि अगाडि-अन्त्यको रूपमा प्रयोग गर्नुभएमा, सम्वन्धहरू सिर्जना र मेटाइ मध्यवर्ती स्मरणमा LibreOfficeद्वारा राखिदैम, तर बाह्य डाटाबेसमा सिधै पठाइन्छो्छ ।


एउटा जडान लाइन लाई दुई पटक - क्लिक गरेर, तपाईँले सम्बन्धलाई निश्चित गुणहरू मानाङ्कन गर्न सक्नुहुन्छ । सम्बन्धहरू संवाद खुल्छ ।