अनुक्रमणिका डिजाइन

अनुक्रमणिका डिजाइन संवादले तपाईँलाई हालको तालिकाका अनुक्रमणिका सम्पादन गर्न अनुमति दिन्छ।

यो आदेश पहुँच गर्न...

डाटाबेस फाइल सञ्झ्यालमा, तालिकाहरू प्रतिमा चयन गर्नुहोस। घुसाउनुहोस -तालिकाहरू डिजाइन वा सम्पादन -सम्पादन


तालिका डिजाइन

अनुक्रमणिका सूची

उपलब्ध अनुक्रमणिकाहरू प्रदर्शन गर्दछ । सम्पादन गर्नका लागि एउटा अनुक्रमणिका चयन गर्नुहोस् । चयन गरिएका अनुक्रमणिकाको सम्बन्धित बिवरणहरू त्यसपछि संवादको दायाँ क्षेत्रमा दृश्य हुन्छन ।

नयाँ अनुक्रमणिका

एउटा नयाँ अनुक्रमणिका सिर्जना गर्दछ ।

हालको अनुक्रमणिका मेट्नुहोस्

हालको अनुक्रमणिका मेट्नुहोस् ।

हालको अनुक्रमणिका पुन: नामकरण गर्नुहोस्

हालको अनुक्रमणिका पुन: नामकरण गर्दछ ।

हालको अनुक्रमणिका बचत गर्नुहोस्

हालको अनुक्रमणिका लाई डेटा स्रोतमा बचत गर्दछ ।

हालको अनुक्रमणिका पुन: सेट गर्नुहोस्

संवाद सुरु भएपछि हालको अनुक्रमणिकालाई सेटिङमा रिसेट गर्दछ ।

अनुक्रमणिका बिवरणहरू

तपाईँले हालको अनुक्रमणिकाको बिवरण परिवर्तन गरेर र त्यसपछि अर्को अनुक्रमणिका चयन गरेपछि,परिवर्तन तुरुन्तै डेटा स्रोतमा पास हुन्छ । यदि परिवर्तन डेटा स्रोतद्वारा सफलतापूर्वक गरियो भने मात्र तपाईँले संवाद छोड्न सक्नुहुन्छ , वा अर्को अनुक्रमणिका चयन गर्न सक्नुहुन्छ । यद्यपी, तपाईँले हालको अनुक्रमणिका रिसेट गर्नुहोस् प्रतिमा क्लिक गरेर परिवर्तनलाई पूर्वस्थीतीमा ल्याउन सक्नुहुन्छ ।

अद्वितिय

हालको अनुक्रमणिकाले अद्वितिय मानहरू मात्र समर्थन गर्दछ कि भन्ने कुरा बर्णन गर्दछ । अद्वितिय विकल्पको जाँचले नक्कली डेटा लाई फाँटमा प्रबिष्टि हुन वाट रोक्दछ र डेटा अखण्डता आश्वस्त पार्दछ ।

फाँटहरू

फाँटहरू क्षेत्रले फाँटहरूको सूची हालको तालिकामा प्रदर्शन गर्दछ ।तपाईँले बहु फाँटहरू पनि चयन गर्न सक्नुहुन्छ । एउटा फाँटलाई चयनबाट हटाउनका लागि,सूचीको सुरुमा खाली प्रबिष्टिलाई चयन गर्नुहोस् ।

अनुक्रमणिका फाँट

हालको तालिकामा सूची फाँटहरू प्रदर्शन गर्दछ । तपाईँले एक भन्दा बढी फाँट चयन गर्न सक्नुहुन्छ ।

क्रम क्रमबद्ध गर्नुहोस्

क्रम क्रमबद्धता निर्धारण गर्दछ ।

बन्द गर्नुहोस्

संवाद बन्द गर्दछ ।