तालिका डिजाइन
तालिका डिजाइन मा तपाईँले नयाँ तालिकाहरू परिभाषित गर्नहोस वा एउटा तालिकाको संरचना सम्पादन गर्नुहोस् ।
सञ्झ्याल सँग यस्को आफ्नै मेनु पट्टी छ ।यसमा निम्न नयाँ आदेशहरू पनि समाविष्ट छन:अनुक्रमणिका डिजाइन
तालिका परिभाषा क्षेत्र
यो तपाईँले तालिका संरचना परिभाषित गरेको क्षेत्र हो ।
फाँट नाम
डेटा फाँटको नाम बर्णन गर्दछ ।डाटाबेस अवरोधहरू याद गर्नुहोस् जस्तै, नामको लम्बाइ, विशेष क्यारेक्टरहरू र खाली स्थानहरू ।
फाँट प्रकार
फाँट प्रकार बर्णन गर्दछ ।
वर्णन
एउटा वैकल्पिक बिवरण बर्णन गर्दछ ।
पङ्क्ति हेडरहरूमा निम्न प्रसङ्ग मेनु आदेशहरू समाविष्ट छन:
काट्नुहोस्
Cuts the selected row to the clipboard.
प्रतिलिपि बनाउनुहोस्
Copies the selected row to the clipboard.
टाँस्नुहोस्
Pastes the content of the clipboard.
मेट्नुहोस्
चयन गरेको फारम मेटाउछ।
पङ्क्तिहरू घुसाउनुहोस्
Inserts an empty row above the current row, if the table has not been saved. Inserts an empty row at the end of the table if the table has been saved.
प्राथमिक कुञ्जी
यदि यो आदेश सँग एउटा जाँच चिन्ह भएमा,यो रेखामा डेटा फाँट प्राथमिक कुञ्जी हो । आदेश क्लिक गरेर तपाईँ स्थिती सक्रिय/निस्क्रिय पार्नुहोस । यदि डेटा स्रोतले प्राथमिक कुञ्जीहरू समर्थन गरेमा मात्र आदेश दृश्य हुन्छ ।
फाँट गुण
हालै चयन गरिएको फाँटको फाँट गुणहरू परिभाषित गर्दछ ।
लम्बाइ
डेटा फाँटको लम्बाइ बर्णन गर्दछ ।
दशमलब स्थानहरू
सङ्ख्यात्मक फाँट वा दशमलव फाँटका लागि दशमलव स्थानहरूको नम्बर बर्णन गर्दछ ।
पूर्वनिर्धारित मान
नयाँ डेटा रेकर्डहरूमा पूर्वनिर्धारित मानहरू बर्णन गर्दछ ।
ढाँचा उदाहरण
तपाईँले ... बटन सँग चयन गर्ने सक्ने ढाँचा सङ्केत प्रदर्शन गर्दछ ।
...
यो बटनले फाँट ढाँचा संवाद खोल्दछ ।
मद्दत क्षेत्र
मद्दत पाठहरू प्रदर्शन गर्दछ ।