फारम डिजाइन

कुनै पनि LibreOffice कागजात एउटा फारम भित्र फैलाउन सकिन्छ । सामान्य, एक वा धेरै फारम नियन्त्रणहरू थप गर्नुहोस् ।

फारम नियन्त्रणहरू उपकरणपट्टी खोल्नुहोस् । फारम नियन्त्रणहरू उपकरणपट्टीमा एउटा फारमलाई सम्पादन गर्न आवश्यक पर्ने प्रकार्यहरू समाविष्ट हुन्छन । अरू धेरै प्रकार्यहरू फारम डिजाइन पट्टीमा र अरू धेरै नियन्त्रणहरू पट्टीमा पाउन सकिन्छ ।

फारम डिजाइनमा तपाईँले नियन्त्रणहरू संलग्न, गुणहरू लागू गर्नुहोस ,फारम गुणहरू परिभाषित, र सहायक फारमहरू परिभाषित गर्न सक्नुहुन्छ ।

The Form Navigator icon Icon on the Form Design bar opens the Form Navigator.

The Open in Design Mode icon Icon allows you to save a form document so that it always opens in editing mode.

यदि फारममा समाविष्ट वस्तुहरू मानाङ्कन गर्दा त्यहाँ एउटा त्रुटि भएमा(उदाहरणका लागि, एउटा अ-अवस्थित डाटाबेस तालिका एउटा वस्तुमा मानाङ्कन गरेको बेलामा), एउटा सम्बन्धित त्रुटि सन्देश देखा पर्दछ । यो त्रुटि सन्देशमा एउटा अरू धेरै बटन समाविष्ट हुन सक्छ । यदि तपाईँले अरू धेरै क्लिक गर्नुभयो भने,हालको समस्याको बारेमा अरू धेरै प्रदर्शन गरेको एउटा संवाद देखापर्दछ ।