सम्बन्धहरू

यदि तपाईँले क्वेरी डिजाइनमा दुई लिङ्क गरिएको फाँटहरूको बीच एउटा जडान डबल क्लिक गर्नु भएमा, वा यदि तपाईँले घुसाउनुहोस् - नयाँ सम्बन्ध रोज्नु भएमा, सम्बन्ध संवाद देखा पर्दछ । सबै क्वेरीहरूमा प्रयोग गरिने ति गुणहरू भिविष्मा सिर्जना गरिन्छ ।य

यो आदेश पहुँच गर्न...

क्वेरी डिजाइन खोल्नुहोस र घुसाउनुहोस - नयाँ सम्बन्धरोज्नुहोस, वा दुई तालिका बीचको सम्बन्धमा दुई पटक -क्लिक गर्नुहोस।


संलग्न भएका तालिकाहरू

तपाईँले जडान गर्न चाहेका दुई फरक तालिकाहरू बर्णन गर्दछ ।

संलग्न फाँटहरू

Specifies two data fields that will be joined by a relation.

विकल्प

प्रकार

चयन गरिएको लिङ्कको लिङ्क प्रकार बर्णन गर्दछ । बिभिन्न प्रकारको लिङ्कको बारेमा क्वेरीहरू प्रदर्शन गरिएको रेकर्डहरूको सङ्ख्यामा फरक हुन्छ । निम्न विकल्प उपलब्ध छन:

आन्तरिक जडान

आन्तरिक जडान सँग,नतिजाहरू तालिकामा लिङ्क गरिएको फाँटहरूको सामग्री का लागि उस्तै भएकोलाई मात्र रेकर्डहरू समाविष्ट गर्दछ । LibreOffice SQL मा यो प्रकारको लिङ्क एउटा अनुरूप WHERE वाक्य खण्डद्वारा सिर्जना गरियो ।

देब्रे जडान

बायाँ जडान सँग,नतिजाहरू तालिकामा बायाँ तालिकाको सबै सबै फाँटहरू समाविष्ट गर्दछ र दायाँ तालिकाका मात्र ति फाँटहरू जस्का लागि लिङ्क गरिएको सामग्री उस्तै छ । LibreOffice SQL मा यो प्रकारको लिङ्क LEFT OUTER JOIN आदेश सँग मिल्दछ ।

दायाँ जडान

दायाँ जडान सँग,नतिजाहरू तालिकामा दायाँ तालिकाको सबै सबै फाँटहरू समाविष्ट गर्दछ र दायाँ तालिकाका मात्र ति फाँटहरू जस्का लागि लिङ्क गरिएको सामग्री उस्तै छ । LibreOffice SQL मा यो प्रकारको लिङ्क RIGHT OUTER JOIN आदेश सँग मिल्दछ ।

पूरा जडान

एउटा पूरा जडानका लागि,नतिजाहरू तालिका बायाँ र दायाँ तालिकाहरूको सबै फाँटहरू समाविष्ट गर्दछ । LibreOffice SQL मा यो प्रकारको लिङ्क FULL OUTER JOIN आदेश सँग मिल्दछ ।

Natural

Inserts the keyword NATURAL into the SQL statement that defines the relation. The relation joins all columns that have the same column name in both tables. The resulting joined table contains only one column for each pair of equally named columns.