क्वेरी डिजाइन

The Query Design View allows you to create and edit a database query.

यो आदेश पहुँच गर्न...

In a database file window, click the Queries icon, then choose Edit - Edit


द्रष्टव्य प्रतिमा

धेरै जसो डाटाबेसहरूले तपाईँको कम्प्युटरमा रेकर्डहरू प्रदर्शन गर्नलाई डाटाबेस तालिकाहरू फिल्टर गर्नलाई वा क्रमबद्ध गर्नलाई क्वेरीहरू प्रयोग गर्दछन ।दृश्यहरूले क्वेरीले जस्तै कार्यगतता प्रदान गर्दछन,तर सर्भर क्षेत्रमा । यदि तपाईँको डाटाबेस दृश्य समर्थन गर्ने सर्भरमा छ भने,तपाईँले प्रदर्शन समय द्रुत पार्न लाई सर्भरमा रेकर्डहरू फिल्टर गर्नलाई दृश्यहरू प्रयोग गर्न सक्नुहुन्छ ।


द्रष्टव्य प्रतिमा

केही डाटाबेसहरूले नयाँ तालिका दृश्यको सिर्जना पनि समर्थन गर्दछ । एउटा डाटाबेस कागजातको तालिकाहरूट्याब पृष्ठबाट दृश्य सिर्जना तान्नुहोस्आदेश सिर्जना गर्दा,तपाईँले दृश्य डिजाइन देख्नुभयो जसले यहाँ वर्णन गरिएको क्वेरी डिजाइन मिलाउदछ ।


The Query Design window layout is stored with a created query, but cannot be stored with a created view.

डिजाइन दृश्य

एउटा क्वेरी सिर्जना गर्नलाई,एउटा डाटाबेस कागजतामा क्वेरीहरू प्रतिमा क्लिक तान्नुहोस्,त्यसपछि डिजाइन दृश्यमा क्वेरी सिर्जना गर्नुहोस् क्लिक तान्नुहोस् ।

डिजाइन दृश्य को निचला फलक तपाई कहाँ छ define क्वेरी। क्वेरी परिभाषित गर्नको लागि, डाटाबेस फिल्ड नामहरू लाई समावेश गर्नका लागि र मापदण्ड । डिजाइन दृश्यको निलो फलकमा स्तम्भहरू पुन: व्यवस्थित गर्न, स्तम्भ हेडर नयाँ स्थानमा तान्नुहोस्, वा स्तम्भ चयन गर्नुहोस् र थिच्नुहोस् +arrow कुञ्जी।

In the top of the query Design View window, the icons of the Query Design Bar and the Design bar are displayed.

यदि तपाईँले एउटा क्वेरी जाँच गर्न चाहनुहुन्छ भने,डाटाबेस कागजातमा क्वेरी नामलाई दुई पटक - क्लिक गर्नुहोस् ।क्वेरी नतिजा डेटा स्रोत जस्तै एउटा तालिकामा प्रदर्शित छ । याद गर्नुहोस् तालिका अस्थाई होइन ।

Keys in Query Design View

कुञ्जी

Function

F4

पूर्वावलोकन

F5

क्वेरी चलाउनुहोस

F7

Add Table or Query


ब्राउज गर्नुहोस्

When you open the query design for the first time, you see a dialog in which you must first select the table or query that will be the basis for your new query.

फाँटलाई थप क्वेरीमा थप गर्नका लागि तिनीहरूलाई दुई पटक - क्लिक गर्नुहोस् । सम्बन्धहरू परिभाषित गर्नका लागि तान्नुहोस् र छाड्नुहोस् ।

द्रष्टव्य प्रतिमा

एउटा क्वेरी डिजाइन गरिरहेको बेलामा,तपाईँले चयन गरिएका तालिकाहरू परिमार्जन गर्न सक्नुहुन्छ ।


तालिकाहरू हटाउनुहोस्

डिजाइन दृश्यबाट तालिका हटाउनका लागि,तालिका सञ्झ्यालको माथिल्लो किनारा क्लिक गर्नुहोस् र प्रसङ्ग मेनु प्रदर्शन गर्नुहोस् ।डिजाइन दृश्यबाट तालिका हटाउनका लागि तपाईँले मेट्नुहोस प्रयोग गर्न सक्नुहुन्छ । अर्को विकल्प मेट्नुहोस् कुञ्जी थिच्नुहोस् ।

तालिका सार्नुहोस र तालिका साइज परिमार्जन गर्नुहोस्

तपाईँले आफ्नो चाहना अनुसार तालिकाहरू रिसाइज गर्न र मिलाउन सक्नुहुन्छ । तालिकाहरू सार्नका लागि,चाहेको अवस्थामा माथिल्लो किनारा तान्नुहोस् । माउस कर्सर एउटा किनारामा वा एउटा कुनामा अवस्थित गरेर र चाहेको साइज नहुँदासम्म यसलाई तानेर तालिका प्रदर्शन गरिएकोमा साइज बढाउनुहोस् वा घटाउनुहोस् ।

तालिका सम्बन्धहरू

यदि त्यहाँ एउटा तालिकामा एउटा फाँट नाम र अर्को तालिकामा एउटा फाँट नाम बीचमा डेटा सम्बन्धहरू छन् भने,तपाईँले यि सम्बन्धहरू तपाईँको क्वेरीका लागि प्रयोग गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि,यदि,तपाईँ सँग लेखहरूका लागि एउटा लेख सङ्ख्याबाट चिनाईएको एउटा स्प्रेडसिट छ भने, र ग्राहकका लागि स्प्रेडसिट जस्मा ग्राहकले सम्बन्धित लेख नम्बरहरू प्रयोग गरेर एउटा ग्राहकले माग गर्ने सबै लेखहरू रेकर्ड गर्नुभएको छ,त्यसोभए त्यहाँ दुई "article number" डेटा फाँटहरू बीच सम्बन्ध छ । यदि तपाईँ अहिले ग्राहकले माग गरेका सबै रेकर्डहरू फर्काउने एउटा क्वेरी सिर्जना गर्न चाहनुहुन्छ भने,तपाईँले दुई स्प्रेडसिटहरूबाट डेटा पुन: प्राप्ति गर्नै पर्दछ । यो गर्नका लागि,तपाईँले LibreOffice लाई दुई स्प्रेडसिटहरूमा के सम्बन्ध रहन्छ भन्ने कुरा भन्नै पर्दछ ।

यो गर्नका लागि,एउटा तालिका (उदाहरणका लागि, ग्राहक तालिकाबाट "Item-Number" फाँट नाम)मा एउटा फाँट नाम क्लिक गर्नुहोस्, माउस बटन थिचिरहनुहोस् र त्यसपछि अर्को तालिका (अर्को तालिकाबाट "Item-Number" )को फाँट नाममा फाँट नामलाई तान्नुहोस् । जब तपाईँले माउस बटन छोड्नुहुन्छ,दुई सञ्झ्यालहरूमा दुई फाँटहरू जोडिरहेको एउटा रेखा देखा पर्दछ । अनुरूप शर्त यो छ कि दुई फाँट नामहरूको सामग्री उस्तै हुनु पर्नै भईरहेको SQL क्वेरीमा प्रबिष्टि गरियो ।

थुप्रै सम्बन्धित पानाहरूमा आधारित एउटा क्वेरीको सिर्जना यदि तपाईँले LibreOffice लाई सम्बन्धित डाटाबेसका लागि ईन्टरफेसका लागि प्रयोग गरेमा मात्र सम्भव हुन्छ ।

द्रष्टव्य प्रतिमा

तपाईँले फरक डाटाबेसहरूबाट तालिकाहरू एउटा क्वेरीमा पहुँच गर्न सक्नुहुन्न । बहु तालिकाहरू सलग्न भएको क्वेरीहरू एउटा डाटाबेस भित्र मात्र सिर्जना गर्न सकिन्छ ।


लिङ्क प्रकार बर्णन

यदि तपाईँले दुई लिङ्क गरिएको फाँटहरूमा जडान भएको रेखालाई दुई पटक - क्लिक गर्नुहुन्छ भने वा मेनु आदेश घुसाउनुहोस्् - नयाँ सम्बन्धहरू बोलाउनु भएमा,तपाईँले सम्बन्धहरूसंवादमा लिङ्कको प्रकार बर्णन गर्न सक्नुहुन्छ ।

विपरित तरीकाले,जडित भेक्टर चयन नहुँदासम्म (यो ठुलो देखिन्छ) Tab थिच्नुहोस,त्यसपछि प्रसङ्ग मेनु प्रदर्शन गर्नलाई Shift+F10 थिच्नुहोस र त्यहाँ सम्पादन गर्नुहोस्आदेश रोज्नुहोस् ।

सम्बन्धहरू मेट्दा

दुई तालिकाहरू बीच एउटा सम्बन्ध मेट्नका लागि,जडान रेखा क्लिक गर्नुहोस् र त्यसपछि Delete कुञ्जी थिच्नुहोस् ।

वैकल्पिक रूपमा, सम्बन्धित प्रबिष्टिहरूलाई सम्बन्धहरू संवादमा फाँटहरू संलग्न मा मेट्नुहोस्। वा जडान भैरहेका भेक्टर हाइलाइट भएर दृश्य नहुँदासम्म Tab थिचिरहनुहोस्,त्यसपछि प्रसङ्ग मेनु खोल्नको लागि Shift+F10 थिच्नुहोस र मेट्नुहोस् आदेश चयन गर्नुहोस् ।

क्वेरी परिभाषित गर्नुहोस्

क्वेरी परिभाषित गर्नका लागि शर्तहरू चयन गर्नुहोस् । डिजाइन तालिकाको हरेक स्तम्भले क्वेरीका लागि एउटा डेटा तालिका स्विकार गर्दछ ।एउटा पङ्क्तिमा शर्तहरू एउटा Boolean AND सँग लिङ्क गरिएको छ ।

फाँट नाम बर्णन गर्नुहोस्

पहिले,तपाईँले क्वेरीमा थप गर्न चाहेको तालिकाहरूबाट फाँट नामहरू चयन गर्नुहोस् । तपाईँले यो गर्न तान्नुहोस् - र - छोड्नुहोस बाट वा तालिका सञ्झ्यालमा दुई पटक - क्लिक गरेर गर्न सक्नुहुन्छ । तान्नुहोस् - र - छोड्नुहोस तरीकाबाट,तालिका सञ्झ्यालबाट एउटा फाँट नाम क्वेरी डिजाइनको तल्लो भाग भित्र तान्नका लागि माउस प्रयोग गर्नुहोस् । यो गरेपछि तपाईँले फाँटमा कुन स्तम्भ थप गर्न चाहनुहुन्छ भन्ने कुरा निर्णय गर्न सक्नुहुन्छ । दुइ पटक - क्लिक गरेर एउटा फाँट चयन गर्नुहोस् । त्यसपछि यो अर्को खुल्ला स्तम्भमा थप हुनेछ ।

फाँट नामहरू मेट्दा

क्वेरीबाट एउटा फाँट नाम हटाउन लाई,फाँटको स्तम्भ हेडर क्लिक गर्नुहोस् र स्तम्भका लागि प्रसङ्ग मेनुमा मेट्नुहोस रोज्नुहोस् ।

क्वेरी बचत गर्नुहोस्

क्वेरी बचत गर्नका लागि मानक पट्टीमा बचत गर्नुहोस्प्रतिमा प्रयोग गर्नुहोस् । तपाईँले एउटा एउटा बटन देख्नुहुन्छ जसले क्वेरीका लागि एउटा नाम प्रबिष्टि गर्न आव्हान गर्दछ । यदि डाटाबेसले स्किमाहरूलाई समर्थन गर्दछ भने, तपाईँले एउटा स्केमा पनि प्रबिष्टि गर्न सक्नुहुन्छ ।

स्केमा

क्वेरी वा तालिका दृश्यलाई मानाङ्कन गरिएको स्केमाको नाम प्रविष्ट गर्नुहोस् ।

क्वेरी नाम वा तालिका दृश्य नाम

क्वेरी नाम वा तालिका दृश्यको नाम प्रविष्ट गर्नुहोस् ।

डेटा फिल्टर गर्दा

क्वेरीका लागि डेटा फिल्टर गर्नलाई, चाहेको प्राथमिकताहरूलाई डिजाइन दृश्यको तल्लो क्षेत्रमा सेट गर्नुहोस् । निम्न रेखाहरू उपलब्ध छन:

फाँट

तपाईँले क्वेरीलाई सन्दर्भित गरेको डेटा फाँटको डेटा फाँटको नाम प्रविष्ट गर्नुहोस् ।तल्लो पङ्क्तिमामा बनाईएका सबै सेटिङहरू यो फाँटका लागि सन्दर्भ गर्दछन । यदि एउटा कक्षलाई माउस क्लिक ले सक्रिय पार्नुभयो भने तपाईँले एउटा बाँण बटन देख्नुहुनेछ,जसले तपाईँलाई एउटा फाँट चयन गर्न सक्षम पार्दछ । "Table name.*" विकल्पले सबै डेटा फाँटहरू चयन गर्दछ र सबै तालिका फाँटहरूका लागि मापदण्ड वैध छ ।

उपनाम

एउटा उपनाम बर्णन गर्दछ । यो उपनाम क्वेरीमा फाँट नामको सट्टामा सूचीकृत हुनेछ । यसले प्रयोगकर्ता-परिभाषित स्तम्भ लेबुलहरूमा प्रयोग गर्न सम्भव बनाउदछ । उदाहरणको लागि,यदि डेटा फाँटमा PtNo छ र ,त्यो नामको सट्टामा,तपाईँले क्वेरीमा PartNum देखाउन चाहनुहुन्छ भने, उपनामको रूपमा PartNum प्रविष्ट गर्नुहोस् ।

एउटा SQL कथनमा,उपनामहरू निम्न रूपले परिभाषित गरिएका छन:

SELECT column AS alias FROM table.

उदाहरणका लागि:

SELECT "PtNo" AS "PartNum" FROM "Parts"

तालिका

चयन गरिएका डेटा फाँटको अनुरूप डाटाबेस तालिका यहाँ सूचीकृत गरिएको छ । यदि तपाईँले माउस क्लिकद्वारा एउटा कक्ष सक्रिय पार्नुभएमा,एउटा बाँण देखापर्दछ जसले हालको क्वेरीको अर्को तालिका चयन गर्न तपाईँलाई सक्षम पार्दछ ।

क्रमबद्ध गर्नुहोस्

यदि तपाईँले कक्ष क्लिक गर्नुहुन्छ भने,तपाईँले क्रमबद्ध गर्ने विकल्प:बढ्दो क्रम, धट्दो क्रम र क्रमबद्ध नगरियको मध्ये चयन गर्न सक्नुहुन्छ । पाठ फाँटहरू बर्णानुक्रमअनुसार (A देखी Z)र सङ्ख्यात्मक फाँट (0 देखी 9)क्रमबद्ध गरिनेछन ।

दृश्यात्मक

यदि तपाईँले डेटा फाँटका लागि Visible चिन्हित गर्नुभयो भने,फाँट क्वेरीमा दृश्यात्मक हुनेछ । यदि एउटा शर्त बनाउनका लागि डेटा फाँट प्रयोग गर्नुभयो भने,तपाईँले अत्यावस्यक रूपमा यसलाई देखाउन आवश्यक छैन ।

मापदण्ड

मापदण्ड बर्णन गर्दछ जस्बाट डेटा फाँटको सामग्री फिल्टर हुनु पर्दछ ।

वा

यहाँ तपाईँले हरेक रेखामा फिल्टर गर्नका लागि एउटा थप मापदण्ड प्रबिष्टि गर्न सक्नुहुन्छ । एउटा स्तम्भमा बहु मापदण्ड एउटा OR लिङ्कद्वारा जडान गरिनेछ ।

तपाईँले लाइन हेडरहरूको प्रसङ्ग मेनु क्वेरी डिजाइनको तल्लो क्षेत्रमा प्रकार्यहरूका लागि लाइन घुसाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ:

प्रकार्यहरू

तपाईँले यहाँ चलाउन सक्ने प्रकार्य डाटाबेसमा निर्भर गर्दछ ।

यदि तपाईँ Adabas डाटाबेस सँग कार्य गरिरहनुभएको छ भने, प्रकार्यपङ्क्तिमा मा सूची बाकस तपाईँलाई निम्न विकल्प प्रस्ताव गर्दछ:

विकल्प

SQL

प्रभाव

कुनै प्रकार्य हैन

कुनै प्रकार्य कार्यान्वयन हुने छैन ।

औसत

AVG

एउटा फाँटको अंकगणितिय औसत हिसाब गर्दछ ।

गणना गर्नुहोस्

COUNT

तालिकामा रेकर्डहरूको नम्बर निर्धारण गर्दछ । खाली फाँटहरू गणना हुन(a) पनि सक्छन र नहुन(b) पनि ।

a) COUNT(*): एउटा एस्टरिस्कलाई एउटा तर्कको रूपमा पास गर्दा तालिकामा सबै रेकर्डहरू गणना गर्दछ ।

b) COUNT(स्तम्भ):तर्कको रूपमा एउटा फाँट नाम पास गर्दा केही फाँट मात्र गन्ति गर्दछ जस्मा प्रश्नमा फाँट नाममा एउटा मान समाविष्ट हुन्छ । शून्य मानहरू(खाली फाँटहरू) गणना हुने छैनन् ।

अधिकतम

MAX

एउटा फाँटको सबै भन्दा उच्चतम मान निर्धारण गर्दछ ।

न्युनतम

MIN

एउटा फाँटको सबै भन्दा न्यूनतम मान निर्धारण गर्दछ ।

योग

SUM

मिलेका फाँटहरूको मानहरूको योग हिसाबकिताव गर्दछ ।

समूह

GROUP BY

क्वेरी डेटालाई चयन गरिएको फाँट नाम अनुसार समूहबद्ध गर्दछ । प्रकार्यहरू बर्णन गरिएको समूहहरू अनुसार कार्यान्वयन गरिन्छन । SQL मा,यो विकल्प GROUP BY वाक्य खण्ड मिलाउदछ । यदि एउटा मापदण्ड थप गरियो भने, यो प्रबिष्टि SQL HAVING मा देखा पर्दछ ।


तपाईँ प्रकार्य बोलावटहरू सिधै SQL कथनमा प्रविष्ट गराउन पनि सक्नुहुन्छ।वाक्यसंरचना हो:

SELECT FUNCTION(column) FROM table.

उदाहरणका लागि, SQLमा योग हिसाब गर्नका लागि प्रकार्य बोलावट:

SELECT SUM("Price") FROM "Article" हो।

समूह प्रकार्य बाहेक का लागि,माथिका प्रकार्यहरू तथा-कथित कुल प्रकार्यहरू हुन । यि प्रकार्यहरू नतिजाहरूबाट सारांशहरू सिर्जना गर्न डेटा हिसाब गर्नका लागि हुन । बाकसमा सूचीकृत नभएका थप प्रकार्यहरू पनि संभावित छन । प्रयोग मा यिनीहरू निश्चित डाटाबेस प्रणालीमा निर्भर गर्दछन । ड्राईभर विशेष प्रकार्यहरूको बारेमा जानकारी प्राप्त गर्नका लागि तपाईँको डाटाबेस प्रणालीको मिसिलीकरणलाई सन्दर्भ गर्नुहोस् ।

सूची बाकसमा सूचीबद्ध अन्य प्रकार्यहरू प्रयोग गर्न, तपाईँले तिनीहरूलाई फील्ड अन्तर्गत प्रविष्ट गर्नुपर्दछ।

तपाईँले प्रकार्य बोलावटहरूका लागि उपनामहरू पनि मानाङ्कन गर्न सक्नुहुन्छ । यदि क्वेरी स्तम्भ हेडरमा प्रदर्शन गर्न छैन भने,चाहेको नामलाई उपनामहरू अन्तर्गत प्रविष्ट गर्नुहोस् ।

एउटा SQL कथनमा अनुरूप प्रकार्य चाहि:

SELECT FUNCTION() AS alias FROM table

उदाहरण:

SELECT COUNT(*) AS count FROM "Item"

द्रष्टव्य प्रतिमा

यदि तपाईँले यो प्रकार्य चलाउनु भयो भने,तपाईँले यी स्तम्भहरू "Group" प्रकार्यको रूपमा पाउनु बाहेक क्वेरीका लागि कुनै थप स्तम्भहरू घुसाउन सक्नुहुन्न ।


उदाहरणहरू

निम्न उदाहरणहरूमा,एउटा क्वेरी दुई तालिकाबाट चालु हुन्छ: एउटा "Item_No" फाँट सँग "Item" तालिका र एउटा "Supplier_Name" फाँट सँग "Suppliers" तालिका । यसको आलावा,दुवै तालिकामा एउटा साझा फाँट नाम "Supplier_No." छ ।

निम्न चरणहरू सबै पुर्तीकर्ता समाविष्ट एउटा क्वेरी सिर्जना गर्नका लागि आवश्यक हुन्छ जसले तिन भन्दा बढी चीजहरू पुर्याउदछ ।

  1. क्वेरी डिजाइन भित्र "Item" र "Suppliers" तालिकाहरू घुसाउँदछ ।

  2. यदि त्यहाँ यो प्रकारको एउटा सम्बन्ध पहिले नै छैन भने दुई तालिकाहरूको "Supplier_No" फाँटहरू लिंङ्क गर्नुहोस् ।

  3. "Item" तालिकाबाट "Item_No" फाँट दुई पटक - क्लिक गर्नुहोस् । प्रसङ्ग मेनु प्रयोग गरेर प्रकार्य लाइन प्रदर्शन गर्नुहोस् र गणना प्रकार्य चयन गर्नुहोस् ।

  4. >3 लाई एउटा मापदण्डको रूपमा प्रविष्ट गर्नुहोस् र दृश्यात्मक फाँटलाई अक्षम पार्नुहोस् ।

  5. "Suppliers" तालिकामा "Supplier_Name" फाँटलाई दुई पटक-क्लिक गर्नुहोस् र समूह प्रकार्य बन्द गर्नुहोस् ।

  6. क्रेरि चलाउनुहोस् ।

यदि "price" (एउटा एकल लेखको मुल्यका लागि) र "Supplier_No" (लेखको पुर्तीकर्ताका लागि) फाँटहरू "Item" तालिकामा अवस्थित भएमा,तपाईँले एउटा पूर्तीकर्तागकर्ताले निम्न क्वेरी सँग प्रदान औसत मुल्य प्राप्त गर्न सक्नुहुन्छ:

  1. क्वेरी डिजाइन भित्र "Item" तालिका घुसाउनुहोस् ।

  2. "Price" र "Supplier_No" फाँटहरू दुई पटक - क्लिक गर्नुहोस् ।

  3. प्रकार्य रेखा सक्षम पार्नुहोस् र "Price" फाँटबाट औसत प्रकार्य चयन गर्नुहोस् ।

  4. तपाईँले उपनाम(मुल्य बिबरण चिन्हहरू बाहेक)का लागि रेखामा "Average" पनि प्रबिष्टि गर्न सक्नुहुन्छ ।

  5. "Supplier_No" फाँटका लागि समूह रोज्नुहोस् ।

  6. क्रेरि चलाउनुहोस् ।

निम्न प्रसङ्ग मेनु आदेशहरू र प्रतीकहरू उपलब्ध छन:

प्रकार्यहरू

प्रकार्यहरूको चयनका लागि एउटा पङ्क्ति देखाउदछ वा लुकाउदछ ।

तालिका नाम

तालिका नामका लागि पङ्क्ति देखाउदछ वा लुकाउदछ ।

उपनाम नाम

उपनाम नामका लागि पङ्क्ति देखाउदछ वा लुकाउदछ ।

पृथक मानहरू

क्वेरीलाई पृथक मानहरू मात्र लागू गर्दछ । यो डेटा समाविष्ट रेकर्डहरूमा लागू हुन्छ त्यो चाही चयन गरिएको फाँटहरूमा थुप्रै पटक देखापर्दछ । यदि पृथक मानहरू आदेश सक्रिय भएमा, तपाईँले क्वेरी (DISTINCT) मा एउटा मात्र रेकर्ड देख्नुहुनेछ । अन्यथा,तपाईँले क्वेरी मापदण्ड (ALL) अनुरूप सबै रेकर्डहरू देख्नुहुनेछ ।

उदाहरणका लागि,यदि तपाईँको ठेगाना डाटाबेसमा "Smith" थुप्रै पटक रहन गएमा,तपाईँले पृथक मानहरू आदेशलाई क्वेरीमा निर्दिष्ट गर्नका लागि रोज्नसक्नुहुन्छ कि "Smith" नाम एक पटक मात्र रहने छ ।

थुप्रै फाँटहरू संलग्न एउटा क्वेरीका लागि, सबै फाँटबाट मानहरूको समिश्रण अद्दितिय हुनै पर्दछ ताकि नतिजा एउटा निश्चित रेकर्डबाट बन्न सकोस । उदाहरणका लागि, तपाईँको ठेगानामा "Smith in Chicago" एक पटक भएमा र "Smith in London" दुई पटक छन । Distinct Values सँग,क्वेरीले दुई फाँटहरू "last name" र "city" प्रयोग गर्नेछ र क्वेरी नतिजा "Smith in Chicago" एक पटक र "Smith in London" एक पटक फर्काउँछ ।

SQL मा,यो आदेश DISTINCT निर्दिष्ट सँग मिल्दछ ।

सिमा

Allows you to maximize the number of records with which query returns.

If there is added a Limit, you will get at most as many rows as the number you specify. Otherwise, you will see all records corresponding to the query criteria.

फिल्टर शर्तहरू बनाउदै

फिल्टर शर्तहरू बनाईरहेको बेलामा,तपाईँलाई थुप्रै सञ्चालकहरू र आदेशहरू उपलब्ध हुन्छन । सम्बन्धित सञ्चालकहरू बाहेक,त्यहाँ SQL- विशेष आदेशहरू छन जसले डाटाबेस फाँटहरूको सामग्रीलाई क्वेरी गर्दछ । यदि तपाईँले LibreOffice वाक्य संरचनामा यी आदेशहरूलाई प्रयोग गर्नुभएमा, LibreOffice ले यिनीहरूलाई स्वत:तरीकाले अनुरूप SQL वाक्य संरचनामा परिवर्तन गर्दछ । तपाईँले SQL लाई सिधै पनि प्रबिष्टि गर्न सक्नुहुन्छ । निम्न तालिकाहरूले सञ्चालकहरू र आदेशहरूको एउटा सिंहावलोकन दिन्छ:

सञ्चालक

अर्थ

सर्त पूरा हुन्छ यदि...

=

सँग बराबर

फाँटको...सामग्री ईङित गरिएको अभिव्यक्ति सँग उस्तै छ ।

सञ्चालक = क्वेरी फाँटहरूमा प्रदर्शित हुने छैन । यदि कुनै सञ्चालक बिना तपाईँले एउमा मान प्रबिष्टि गर्नुभएमा, सञ्चालक = स्वत:तरीकाले ग्रहण हुनेछ ।

<>

सँग बराबर छैन

फाँटको ...सामग्री बताईएको अभिव्यक्ति सँग मिल्दैन ।

>

भन्दा ठुलो

फाँटको ...सामग्री बताईएको अभिव्यक्ति भन्दा ठूलो छ्छ ।

<

भन्दा सानो

फाँटको ...सामग्री बताईएको अभिव्यक्ति भन्दा सानो छ ।

>=

भन्दा ठूलो वा सँग बरावर

फाँटको ...सामग्री बताईएको अभिव्यक्ति भन्दा ठूलो वा सँग बरावर छ ।

<=

भन्दा सानो वा सँग बरावर

फाँटको ...सामग्री बताईएको अभिव्यक्ति भन्दा सानो वा सँग बरावर छ ।


LibreOffice आदेश

SQL आदेश

अर्थ

सर्त पूरा हुन्छ यदि...

IS EMPTY

IS NULL

शून्य हो

... The value of the field is empty. For Yes/No fields with three states, this command automatically queries the undetermined state (neither Yes nor No).

IS NOT EMPTY

IS NOT NULL

खाली छैन

...फाँट नाम खाली छैन ।

LIKE

क्यारेक्टरहरूको कुनै नम्बरका लागि (प्लेसहोल्डर *

प्लेसहोल्डर ? ठीक एक क्यारेक्टरका लागि)

LIKE

क्यारेक्टरहरूको कुनै नम्बरका लागि (% प्लेसहोल्डर

ठीक एउटा क्यारेक्टर)का लागि _ प्लेसहोल्डर

को एउटा तत्व हो

...डेटा फाँटमा ईङित गरिएको अभिव्यक्ति समाविष्ट छ । (*) प्लेसहोल्डरले x अभिव्यक्ति (x*) को प्रारम्भमा,(*x)को अन्त्यमा वा फाँट सामग्री (*x*) भित्र रहन्छ कि भन्ने कुरा ईङित गर्दछ । तपाईँले LibreOffice ईन्टरफेसमा SQL क्वेरीमा प्लेसहोल्डरको रूपमा SQL % क्यारेक्टर वा परिचित (*) फाइल प्रणाली प्लेसहोल्डर प्रबिष्टि गर्न सक्नुहुन्छ ।

* वा % प्लेसहोल्डर भन्नाले क्यारेक्टहरूको कुनै पनि नम्बरको बुझिन्छ ।LibreOffice ईन्टरफेसमा प्रश्नचिन्ह(?) वा SQL क्वेरीहरूमा अधोरेखा (_) ठीक एउटा क्यारेक्टर प्रतिनीधित्व गर्नका लागि प्रयोग गरिन्छ ।

NOT LIKE

NOT LIKE

को तत्व होइन

...फाँट नाममा निर्दिष्ट अभिव्यक्ति समाविष्ट छैन ।

BETWEEN x AND y

BETWEEN x AND y

[x,y] अन्तराल भित्र झर्दछ

...फाँट नाममा x र y दुई मानहरूको बीचमा रहने एउटा मान समाविष्ट छ ।

NOT BETWEEN x AND y

NOT BETWEEN x AND y

[x,y] अन्तराल भित्र झर्दैन

...फाँट नाममा x र y दुई मानहरूको बीचमा नरहने एउटा मान समाविष्ट छ ।

IN (a; b; c...)

याद गर्नुहोस् अर्धविरामहरू सबै मान सूचीहरूमा बिभाजकको रूपमा प्रयोग हुन्छन !

IN (a, b, c...)

a, b, c... समाविष्ट गर्दछ ।

...फाँट नाममा कुनै एउटा निर्दिष्ट गरिएको अभिव्यक्तिहरू a, b, c,... समाविष्ट हुन्छ । अभिव्यक्तिको कुनै नम्बर निर्दिष्ट गर्न सकिन्छ, र क्वेरीको नतिजा Or लिङ्कद्वारा निर्धारण गरिन्छ । अभिव्यक्तिहरू a, b, c... या त अंकहरू वा क्यारेक्टरहरू हुन सक्छन

NOT IN (a; b; c...)

NOT IN (a, b, c...)

a, b, c...समाविष्ट गर्दैन

...फाँट नामले निर्दिष्ट गरिएको कुनै एउटा अभिव्यक्ति a, b, c,...समाविष्ट गर्दैन

= TRUE

= TRUE

मान true छ

...फाँट नामसँग मान true छ

= FALSE

= FALSE

फाँट नामसँग मान false छ

...फाँट नामसँग मान false छ ।


उदाहरणहरू

='Ms.'

फाँट सामग्री "Ms." सँग फाँट नामहरू फर्काउँछ

<'2001-01-10'

returns dates that occurred before January 10, 2001

LIKE 'g?ve'

फाँट सामग्रीहरू जस्तै:"give" र "gave" सँग फाँट नामहरू फर्काउँछ ।

LIKE 'S*'

फाँट सामग्रीहरू जस्तै:"Sun" सँग डेटा फाँटहरू फर्काउँछ ।

BETWEEN 10 AND 20

मानहरू १० र २० बीचका फाँट सामग्री सँग फाँट नामहरू फर्काउँदछ ।(फाँट यात पाठ फाँटहरू वा अंक फाँटहरू हुन सक्छन) ।

IN (1; 3; 5; 7)

फाँट नामहरू मानहरू १, ३, ५, ७ सँग फर्काउँछ । यदि फाँट नाममा एउटा वस्तु नम्बर समाविष्ट भएमा,उदाहरणका लागि,तपाईँले निर्दिष्ट नम्बर भएको लाई फर्काउने एउटा क्वेरी सिर्जना गर्न सक्नुहुन्छ ।

NOT IN ('Smith')

"Smith" समाविष्ट नगर्ने फाँट नामहरू फर्काउँदछ ।


छुटकारा अनुक्रम जस्तै : {escape 'escape-character'}

उदाहरण: select * from Item where ItemName like 'The *%' {escape '*'}

उदाहरणले तपाईँलाई सबै प्रबिष्टिहरू दिनेछ जहाँ चीज नाम 'The *' बाट प्रारम्भ हुन्छ । यसको मतलव तपाईँले क्यारेक्टरहरूका लागि खोजी गर्न सक्नुहुन्छ अन्यथा त्यो प्लेसहोल्डरको रूपमा व्याख्या गरिन्छ, जस्तै *, ?, _, % वा अवधी ।

बाह्य जडान छुटकारा अनुक्रम: {oj outer-join}

उदाहरण: select Article.* from {oj item LEFT OUTER JOIN orders ON item.no=orders.ANR}

पाठ फाँटहरूलाई क्वेरी गर्दा

एउटा पाठ फाँटको सामग्री क्वेरी गर्नलाइ,तपाईँले एकल उध्वरणहरू बीचको अभिव्यक्ति राख्नै पर्दछ । ठूलो बर्ण र सानो बर्ण अक्षरहरू बीचको विशिष्टता प्रयोग भएरहेको डाटाबेसमा निर्भर गर्दछ । LIKE, परिभाषा द्वारा,केस संवेदनशिल हो(तथापी केही डाटाबेसहरूले यसलाई कठोर देख्दैनन) ।

मिति फाँटहरू क्वेरी गर्दा

Date fields are represented as #Date# to clearly identify them as dates. Date, time and date/time constants (literals) used in conditions can be of either the SQL Escape Syntax type, or default SQL2 syntax.

Date Type Element

SQL Escape syntax #1 - may be obsolete

SQL Escape syntax #2

SQL2 syntax

मिति

{D'YYYY-MM-DD'}

{d 'YYYY-MM-DD'}

'YYYY-MM-DD'

समय

{D'HH:MM:SS'}

{t 'HH:MI:SS[.SS]'}

'HH:MI:SS[.SS]'

मिति समय

{D'YYYY-MM-DD HH:MM:SS'}

{ts 'YYYY-MM-DD HH:MI:SS[.SS]'}

'YYYY-MM-DD HH:MI:SS[.SS]'


उदाहरण:world.years बाट {d '1999-12-31'}चयन गर्नुहोस्

Example: select * from mytable where years='1999-12-31'

All date expressions (literals) must be enclosed with single quotation marks. (Consult the reference for the particular database and connector you are using for more details.)

हो/होइन फाँटहरू क्वेरी गर्दा

हो/होइन फाँटहरू क्वेरी गर्नका लागि,dBase तालिकाहरूका लागि निम्न वाक्य संरचना प्रयोग गर्नुहोस्:

वस्तुस्थिति

क्वेरी मापदण्ड

उदाहरण

हो

dBase तालिकाहरूका लागि: दिइएको कुनै मान सँग बरावर छैन

=१ सबै रेकर्डहरू फर्काउँछ जहाँ हो/होइन फाँट सँग "Yes" वा "On" (कालोमा चयन गरिएको)स्थिती छ,

होइन

.

=0 सबै रेकर्डहरू फर्काउँछ जस्का लागि हो/होइन फाँट सँग "हो" वा "सुरु" (चयन बिहिन)स्थिती छ ।

शून्य

IS NULL

IS NULL सबै रेकर्डहरू फर्काउँछ जस्का लागि हो/होइन फाँट सँग हो वा होइन(खरानी रङमा चयन गरिएको) मध्ये कुनै पनि अवस्था छैन ।


द्रष्टव्य प्रतिमा

वाक्य संरचना प्रयोग गरिएको डाटाबेस प्रणालीमा निर्भर गर्दछ । तपाईँले हो/होइन फाँटहरू भिन्न तरीकाले(३ अवस्थाको सट्टामा मात्र २) परिभाषित गर्न सकिन्छ भन्ने कुरा टिपोट गर्नु पर्दछ ।


परामिति क्वेरीहरू

Parameter queries allow the user to input values at run-time. These values are used within the criteria for selecting the records to be displayed. Each such value has a parameter name associated with it, which is used to prompt the user when the query is run.

Parameter names are preceded by a colon in both the Design and SQL views of a query. This can be used wherever a value can appear. If the same value is to appear more than once in the query, the same parameter name is used.

In the simplest case, where the user enters a value which is matched for equality, the parameter name with its preceding colon is simply entered in the Criterion row. In SQL mode this should be typed as WHERE "Field" = :Parameter_name

चेतावनी प्रतिमा

Parameter names may not contain any of the characters <space>`!"$%^*()+={}[]@'~#<>?/,. They may not be the same as field names or SQL reserved words. They may be the same as aliases.


टिप प्रतिमा

A useful construction for selecting records based on parts of a text field's content is to add a hidden column with "LIKE '%' || :Part_of_field || '%'" as the criterion. This will select records with an exact match. If a case-insensitive test is wanted, one solution is to use LOWER (Field_Name) as the field and LIKE LOWER ( '%' || :Part_of_field || '%' ) as the criterion. Note that the spaces in the criterion are important; if they are left out the SQL parser interprets the entire criterion as a string to be matched. In SQL mode this should be typed as LOWER ( "Field_Name" ) LIKE LOWER ( '%' || :Part_of_field || '%' ).


Parameter queries may be used as the data source for subforms, to allow the user to restrict the displayed records.

परामिति निर्गत

The Parameter Input dialog asks the user to enter the parameter values. Enter a value for each query parameter and confirm by clicking OK or typing Enter.

The values entered by the user may consist of any characters which are allowable for the SQL for the relevant criterion; this may depend on the underlying database system.

टिप प्रतिमा

The user can use the SQL wild-card characters "%" (arbitrary string) or "_" (arbitrary single character) as part of the value to retrieve records with more complex criteria.


SQL मोड

SQL भन्नाले "Structured Query Language" बुझिन्छ रिलेसनल डाटाबेसहरू अद्यावधिक गर्न र प्रशासित गर्नका लागि निर्देशनहरू बर्णन गर्दछ ।

LibreOfficeमा धेरै जसो क्वेरीहरूका लागि तपाईँलाई SQL को कुनै ज्ञान हुनु आवश्यक पर्देन,किनकी तपाईँले तपाईँलाई SQL सङ्केत प्रबिष्टि गर्न पर्देन । यदि तपाईँले क्वेरी डिजाइनमा एउटा क्वेरी सिर्जना गर्नुभयो भने,LibreOffice ले स्वत:तरीकाले तपाईँको निर्देशनहरूलाई अनुरूप SQL वाक्य संरचनामा परिवर्तन गर्दछ । यदि,डिजाइन दृश्य सुरु/बन्द स्विच गर्नुहोस् बटनको मद्दतले,तपाईँले SQL दृश्यमा परिवर्तन गर्नुभएमा,तपाईँले पहिले नै सिर्जना गरिएको SQL आदेशहरूलाई एउटा क्वेरीका लागि देख्न सक्नुहुनेछ ।

तपाईँको क्वेरीलाई तपाईँले सिधै SQL सङ्केतमा बनाउन सक्नुहुन्छ । याद गर्नुहोस्,यद्यपी,विशेष वाक्य संरचना तपाईँले प्रयोग गरेको डाटाबेस प्रणालीमा आश्रित हो ।

यदि तपाईँले SQL सङ्केत लाई म्यानुअल तरीकाले प्रबिष्टि गर्नुभएमा,तपाईँले क्वेरी डिजाइनमा ग्राफिकल ईन्टरफेसद्वारा समर्थन प्राप्त नभएका SQL विशेष क्वेरी सिर्जना गर्न सक्नुहुन्छ । यि क्वेरीहरू नेटिभ SQL मोडमा कार्यान्वयन हुनै पर्दछ ।

SQL आदेश सिधै चलाउनहोसप्रतिमालाई SQL दृश्यमा क्लिक गरेर,तपाईँले LibreOfficeद्वारा प्रक्रिया नगरिएको एउटा क्वेरी बनाउन सक्नुहुन्छ ।