क्वेरीहरू

एउटा "query" एउटा तालिकाको विशेष दृश्य हो । क्वेरीहरूले निश्चित रेकर्डहरू प्रदर्शन गर्न सक्दछ वा प्रति रेकर्ड केही सिमित फाँटहरू मात्र प्रदर्शन गर्न सक्दछ, यदि आवश्यक भएमा ति रेकर्डहरूलाई क्रमबद्ध गर्दछ । यदि क्वेरीहरू साझा डेटा फाँटहरूद्वारा लिङ्क गरिएमा तिनीहरूलाई एउटा तालिकाबाट बहु-तालिकाहरूमा लागू गर्न सकिन्छ ।

यो आदेश पहुँच गर्न...

डाटाबेस फाइल सञ्झ्यालमा, प्रश्नहरू(Queries) प्रतिमा क्लिक गर्नुहोस्


निश्चित मापदण्डमा आधारित डेटा तालिकाबाट रेकर्डहरू फेला पार्नका लागि क्वेरीहरू प्रयोग गर्नुहोस् । एउटा डाटाबेसका लागि सिर्जना गरिएका सबै क्वेरीहरू क्वेरीहरू प्रबिष्टि अन्तर्गत सूचीकृत गरिएका छन् । यो क्वेरीमा डाटाबेस क्वेरीहरू समाविष्ट भएको हुनाले ,यसलाई "query container" पनि भनिन्छ ।

क्वेरीहरू मुद्रण

एउटा क्वेरी वा तालिका मुद्रण गर्नका लागि:

  1. एउटा पाठ कागजात खोल्नुहोस््( वा स्प्रेडसिट कागजात यदि तपाईँले यस्तो प्रकारको कागजातको निश्चित मुद्रण प्रकार्य चाहनुहुन्छ भने)

  2. Open the database file and click the Table icon if you want to print a table, or click the Query icon if you want to print a query.

  3. Drag the name of the table or query into the open text document or spreadsheet. The dialog Insert Database Columns opens.

  4. निधो तान्नुहोस् कुन स्तम्भहरू=डेटा फाँटहरू तपाईँले समावेश गर्न चाहनुहुन्छ । तपाईँले स्वत: ढाँचा बटन क्लिक गर्न र एउटा सम्बन्धित ढाँचा प्रकार चयन गर्न पनि सक्नुहुन्छ । संवाद बन्द तान्नुहोस् ।

    क्वेरी वा तालिका तपाईँको कागजात भित्र घुसाईनेछ ।

  5. फाइल - मुद्रण रोजेर कागजात मुद्रण तान्नुहोस् ।

टिप प्रतिमा

You can also open the data source view (Ctrl+Shift+F4), select the entire database table in the data source view (click on the top left corner of the table), and then drag the selection to a text document or spreadsheet.


डेटा क्रमवद्ध गर्दा र फिल्टर गर्दा

तपाईँलाई एउटा क्वेरी तालिकामा डेटालाई क्रमबद्ध गर्न र फिल्टर गर्न समर्थन गर्दछ ।

क्वेरी डिजाइन

क्वेरी डिजाइन द्वारा,तपाईँले एउटा क्वेरी वा दृश्य सिर्जना गर्न सक्नुहुन्छ ।

क्वेरी डिजाइन पट्टी

When creating or editing an SQL query, use the icons in the Query Design Bar to control the display of data.

थुप्रै तालिकाहरूबाट क्वेरी

तिनीहरू उपयुक्त डेटा फाँटहरूबाट एकआपसमा लिङ्क गरिएको खण्डमा पृथक तालिकाहरू मार्फत क्वेरी परिणाम सम्मिलित गर्न सकिन्छ ।

क्वेरी मापदण्ड ढाँचाबद्ध गर्दा

तपाईँले एउटा क्वेरीका लागि फिल्टर शर्तहरू बनाउनका लागि कुन सञ्चालकहरू र आदेशहरू प्रयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउन सक्नुहुन्छ ।

प्रकार्यहरू कार्यान्वयन

तपाईँले तालिकाको डेटाबाट हिसाब किताब सम्पादन गर्न सक्नुहुन्छ र परिणामहरू एउटा क्वेरी परिणामको रूपमा सँग्रह गर्न सक्नुहुन्छ ।