कागजात रूपान्तरणकर्ता पृष्ठ १

Specifies the type of Microsoft Office documents that will be converted.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल - विजार्डहरू - कागजात रूपान्तरक


माइक्रोसफ्ट अफिस

माइक्रोसफ्ट अफिस कागजातहरू खुल्लाकागजात ढाँचामा रूपान्तरण गर्दछ ।

वर्ड कागजातहरू

कागजातहरूलाई OpenDocument *.odt कागजातहरूमा Microsoft Word format *.doc मा रूपान्तरण गर्दछ ।

एक्सेल कागजातहरू

कागजातहरूलाई OpenDocument *.ods कागजातहरूमा Microsoft Excel format *.xls मा रूपान्तरण गर्दछ ।

पावरप्वाईन्ट कागजातहरू

कागजातहरूलाई OpenDocument *.odp कागजातहरूमा Microsoft PowerPoint format *.ppt मा रूपान्तरण गर्दछ ।

लगफाइल सिर्जना गर्नुहोस्

तपाईँको कार्य निर्देशिकामा कुन कागजातहरू रूपान्तरण भएको छ सो देखाउँदै लग फाइल सिर्जना गर्दछ ।

जारी राख्नुहोस् कागजात रूपान्तरणकर्ताको अर्को पृष्ठमा