समूह तत्व विजार्ड: विकल्प समूह सिर्जना गर्नुहोस्

विकल्प समूहका लागि लेबुल वर्णन गर्दछ ।

यो आदेश पहुँच गर्न...

Iफारम डिजाइनमा,उपकरणपट्टीमा समूह बाकस प्रतिमा क्लिक गर्नुहोस र फ्रेम - विजार्डहरूको अन्तिम पृष्ठ सिर्जना गर्नका लागि माउस प्रयोग गर्नुहोस।


तपाईँको विकल्प समूहमा कुन क्याप्सन दिनुपर्छ?

विकल्प बाकसका लागि लेबुल वर्णन गर्दछ । तपाईँले फारममा समूह बाकसको लेबुल प्रदर्शन भएको देख्नुहुन्छ । तपाईँले यहाँ प्रविष्टि गर्नु भएको पाठ समूह बाकसको लेबुल गुण सँग मिल्दो हुन्छ ।