समूह तत्व विजार्ड: फाँट मानहरू

हरेक विकल्प फाँटमा सन्दर्भ मान मानाङ्कन गर्दछ ।

विकल्प फाँट सूचीबाट फाँट चयन गर्नुहोस् र मिल्दो सन्दर्भ मान प्रविष्ट गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

फारम डिजाइनमा,उपकरणपट्टीमा समूह बाकस प्रतिमा क्लिक गर्नुहोस र फ्रेम - विजार्डहरू पृष्ठ ३ सिर्जना गर्नका लागिमाउस प्रयोग गर्नुहोस।


तपाईँ हरेक विकल्पमा कुन मान मानाङ्कन गर्न चाहनुहुन्छ?

चयन गरिएको विकल्प फाँटका लागि सन्दर्भ मानको रूपमा सङ्ख्या वा पाठ चयन गर्नुहोस् ।

विकल्प फाँटहरू

तपाईँले सन्दर्भ मान मानाङ्कनका लागि गर्न चाहनु भएको विकल्प फाँट चयन गर्नुहोस् ।