समूह तत्व विजार्ड: पूर्वनिर्धारित फाँट चयन

निर्धारण गर्नुहोस् कि तपाईँ पूर्वनिर्धारित चयनको रूपमा एउटा विकल्प फाँट चयन गरिएको हुनुपर्छ भन्ने चाहनुहुन्छ ।

यदि तपाईँले प्रयोगकर्ता मोडमा फारम खोल्नु भयो भने पूर्वनिर्धारित सेटिङहरू स्विकार गरिन्छ । यी सेटिङहरूसँग तपाईँले नियन्त्रण गुण पुर्वनिर्धारित वस्तुस्थिति निर्धारण गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

फारम डिजाइनमा,उपकरणपट्टीमा समूह बाकस प्रतिमा क्लिक गर्नुहोस र फ्रेम - विजार्डहरू पृष्ठ २ सिर्जना गर्नका लागिमाउस प्रयोग गर्नुहोस।


के एउटा विकल्प फाँट पूर्वनिर्धारितको रूपमा चयन गर्नुपर्छ?

विकल्प बाकसका लागि तपाईँ पूर्वनिर्धारित सेटिङहरू सेट गर्न चाहनुहुन्छ कि वर्णन गर्दछ ।

हो, निम्न:

वर्णन गर्दछ कि तपाईँले फारम खोलि सकेपछि विकल्प फाँट पूर्वनिर्धारितको रूपमा चयन गर्नु पर्दछ । बाकसबाट विकल्प फाँट रोज्नुहोस् ।

सूची बाकस

विकल्प फाँट चयन गर्नुहोस् जुन तपाईँ पूर्वनिर्धारितको रूपमा लिन चाहनुहुन्छ जब फारम खुल्दछ ।

होइन, एउटा निश्चित फाँट चयन गर्न लागि रहेको छैन

वर्णन गर्दछ कि कुनै पनि विकल्प फाँटलाई पूर्वनिर्धारित रोजाइ बनाउँन तपाईँव चाहनुहुन्छ ।