समूह तत्व विजार्ड: डेटा

समूह बाकस भित्र कुन विकल्प फाँटहरू समावेश छन् वर्णन गर्दछ ।

यो आदेश पहुँच गर्न...

फारम डिजाइनमा,उपकरणपट्टीमा समूह बाकस प्रतिमा क्लिक गर्नुहोस र फ्रेम - विजार्डहरू पृष्ठ १ सिर्जना गर्नका लागिमाउस प्रयोग गर्नुहोस।


विकल्प फाँटहरूलाई कुन नामहरू दिन चाहनुहुन्छ?

हरेक विकल्प फाँटका लागि विशिष्ट लेबुल वर्णन गर्दछ । तपाईँले फारममा विकल्प फाँटको लेबुल देख्नु हुनेछ । यो प्रविष्टि विकल्प फाँटको लेबुल गुणसँग मिल्दो हुन्छ ।

स्वीकार गर्नुहोस्

>>

Confirms the current label and copies the label to the Option fields list.


समूहको हरेक विकल्प फाँटका लागि लेबुल प्रविष्ट गर्नुहोस् जुन तपाईँ सिर्जना गर्न चाहनुहुन्छ र बाँण वटन क्लिक गरेर सूचीमा लेबुल प्रतिलिपि गर्न चाहनुहुन्छ । सबै विकल्प फाँटहरू परिभाषित नभएसम्म यो कार्यविधि दोहोर्याउनुहोस् ।

विकल्प फाँटहरू

सबै विकल्प फाँटहरू प्रदर्शन गर्दछ जुन समूह बाकसमा समावेस गर्नु पर्दछ ।

हटाउनुहोस्

<<

सूचीबाट चयन गरिएको विकल्प फाँटहरू हटाउँदछ ।