HTML निर्यात - पृष्ठ ५

प्रस्तुतीकरण स्लाईहरूको माध्यमद्वारा नेभिगेसनका लागि वटन शैली वर्णन गर्दछ ।

यदि तपाईँले शीर्षक पृष्ठ सिर्जना गर्नुहोस् जाँच बाकस चिनो नलगाउनु भयो बने, वा यदि तपाईँले स्वचालित वा WebCast निर्यात चयन गर्नु भएको छ भने यो पृष्ठ दृश्यात्मक हँदैन ।

यो आदेश पहुँच गर्न...

LibreOffice कोर्नुहोस/LibreOffice इम्प्रेस मेनु फाइल - निर्यात, HTML फाइल प्रकार चयन गर्नुहोस् , विजार्डको पृष्ठ ५


वटन शैली चयन गर्नुहोस्

तपाईँ आफ्नो प्रस्तुतीकरणमा नेभिगेसन घुसाउन चाहनुहुन्छ कि वर्णन गर्दछ । तपाईँले वटनहरूको शैली पनि चयन गर्न सक्नुहुन्छ ।

पाठ मात्र

वटनहरूको सट्टा पाठ हाइपरलिङ्क मात्र घुसाउँदछ ।

चयन फाँट

उपलब्ध वटन शैलीहरू प्रदर्शन गर्दछ । त्यसलाई चयन गर्न वटन शैलीमा क्लिक गर्नुहोस् ।