HTML निर्यात - पृष्ठ ४

प्रकाशनको शीर्षक पृष्ठमा प्रदर्शन गर्नुपर्ने सूचना वर्णन गर्दछ ।

यदि तपाईँले शीर्षक पृष्ठ सिर्जना गर्नुहोस् विकल्प चिनो नलगाउनु भएमा, वा यदि तपाईँले विजार्डको पहिलो पृष्ठहरूमा स्वचालित वा WebCast चयन गर्नु भयो भने तपाईँले यो पृष्ठ फड्काउन सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

LibreOffice कोर्नुहोस/LibreOffice इम्प्रेस मेनु फाइल - निर्यात, HTML फाइल प्रकार चयन गर्नुहोस् , विजार्डको पृष्ठ ४


शीर्षक पृष्ठका लागि सूचना

लेखक

प्रकाशनको लेखकको नाम वर्णन गर्दछ ।

इमेल ठेगाना

इमेल ठेगाना वर्णन गर्दछ ।

तपाईँको गृहपृष्ठ

तपाईँको गृहपृष्ठ वर्णन गर्दछ । हाइपरलिङ्क प्रकाशनमा घुसाईन्छ ।

थप सूचना

शीर्षक पृष्ठमा देखाउन थप पाठ वर्णन गर्दछ ।