HTML निर्यात - पृष्ठ ३

ग्राफिक्स प्रकार र लक्ष्य पर्दा रेजुलुसन वर्णन गर्दछ ।

यो आदेश पहुँच गर्न...

LibreOffice कोर्नुहोस/LibreOffice इम्प्रेस मेनु फाइल - निर्यात, HTML फाइल प्रकार चयन गर्नुहोस् , विजार्डको पृष्ठ ३


Save images as

छवि ढाँचा निर्धारण गर्दछ । तपाईँले निर्यातका लागि संकुचन मान पनि वर्णन गर्न सक्नुहुन्छ ।

PNG - Portable Network Graphics format

The files are exported as PNG files. PNG files are compressed without loss of data, and can contain more than 256 colors.

GIF - ग्राफिक्स ईन्टरचेन्ज ढाँचा

फाइलहरू GIF फाइलको रूपमा निर्यात गरिन्छ GIF फाइलहरू डेटाको घाटा भएर संकुचित हुन्छ र बढीमा २५६ रङहरू हुन्छ ।

जे पि जि - संकुचित फाइल ढाँचा

फाइलहरू जे पि ई जि फाइलहरूको रूपमा निर्यात गरिन्छ । जे पि ई जि फाइलहरू समायोजन योग्य संकुचनसँगै संकुचित हुन्छ र २५६ भन्दा पनि धेरै रङहरू समावेश गर्न सक्छ ।

गुण

जे पि ई जि ग्राफिकको संकुचन खण्ड वर्णन गर्दछ । १००% मानले ठूलो डेटा दायराका लागि उत्तम गुण प्रदान गर्दछ । २५% खण्डले छोटो छवि गुणसँगै सानो फाइलहरू सङ्केत गर्दछ ।

मनिटर रेजुलुसन

लक्ष्य पर्दाका लागि रेजुलुसन वर्णन गर्दछ । चयन गरिएको रेजुलुशनमा निर्भर हुंदा, छवि घटाईएको साइजना प्रदर्शन हुन्छ । तपाईँले वास्तविक साइजबाट ८०% भन्दा माथि घटेको वर्नन् गर्न सक्नुहुन्छ ।

कम रेजुलुसन (६४०x४८० पिक्सेल)

फाइल साइज सानो राख्न कम रेजुलुसन चयन गर्नुहोस्, धेरै स्लाईहरू भएका प्रस्तुतीकरणहरीका लागि पनि चयन गर्नुहोस् ।

मध्यम रेजुलुसन (८००x६०० पिक्सेल)

मध्यम-साइज गरिएको प्रस्तुतीकरणका लागि मध्यम रेज्युलुसन चयन गर्नुहोस् ।

उच्च रेजुलुसन (१०२४x७६८ पक्सेल)

उच्च गुण स्लाई प्रदर्शन गर्न उच्च रेजुलुसन चयन गर्नुहोस् ।

निर्यात गर्नुहोस्

जब स्लाईड उन्नत हुन्छ तब ध्वनीलाई निर्यात गरिन्छ ।

वर्णन गर्दछ कि ध्वनिफाइल जुन स्लाईड परिवर्तनको प्रभावको रूपमा परिभाषित गरिएको छ निर्यात गरिएको छ ।