HTML निर्यात

Determines the settings for publishing LibreOffice Draw or LibreOffice Impress documents in HTML format.

यो आदेश पहुँच गर्न...

LibreOffice कोर्नुहोस वा LibreOffice इम्प्रेस मेनु फाइल - निर्यात, चयन गर्नुहोस "HTML Document" फाइल प्रकार, यो संवाद स्वत: तरीकाले खुल्दछ


तपाईँले विजार्डको दोस्रो पृष्ठमा के चयन गर्नुहुन्छ त्यसमा आधारित पृष्ठले भिन्न प्रदर्शन गर्दछ ।

HTML निकासि - पृष्ठ १

पहिलो पृष्ठमा तपाईँले अवस्थित डिजाइन चयन गर्न सक्नुहुन्छ वा कुनै नयाँ सिर्जना गर्न सक्नुहुन्छ ।

HTML निर्यात - पृष्ठ २

प्रकाशनको प्रकार निर्धारण गर्दछ ।

HTML निर्यात - पृष्ठ ३

ग्राफिक्स प्रकार र लक्ष्य पर्दा रेजुलुसन वर्णन गर्दछ ।

HTML निर्यात - पृष्ठ ४

प्रकाशनको शीर्षक पृष्ठमा प्रदर्शन गर्नुपर्ने सूचना वर्णन गर्दछ ।

HTML निर्यात - पृष्ठ ५

प्रस्तुतीकरण स्लाईहरूको माध्यमद्वारा नेभिगेसनका लागि वटन शैली वर्णन गर्दछ ।

HTML निर्यात - पृष्ठ ६

प्रकाशनका लागि रङहरू वर्णन गर्दछ ।

< Back

पहिलो पृष्ठमा गरिएको चयनमा फर्काउँदछ । हालको सेटिङहरू बचत नै रहन्छ । तपाईँ दोस्रो स्पादन चरणमा हुने वित्तिकै तपाईँले यो वटन चयन गर्न सक्नुहुन्छ ।

Next >

हालको सेटिङहरू बचत गर्दछ र अर्को पृष्ठमा सर्दछ । यो वटन संवादको अन्तिम पृष्ठमा निस्क्रिय हुन्छ ।

सिर्जना गर्नुहोस्

तपाईँको चयन अनुसार नयाँ कागजातहरू सिर्जना गर्दछ र तिनीहरूलाई हार्ड ड्राईभमा बचत गर्दछ ।

द्रष्टव्य प्रतिमा

LibreOffice ले हालको विजार्ड सेटिङहरू बचत गर्दछ र तिनीहरूलाई अर्को पटक तपाईँले विजार्ड खोल्नुहुन्दा पूर्वनिर्धारितको रूपमा प्रयोग गर्दछ ।