फारम विजार्ड - उपफारम सेटअप गर्दछ

यदि तपाईँ उपफारम प्रयोग गर्न र उपफारमका गुणहरू प्रविष्टि गर्न चाहनुहुन्छ भने वर्णन गर्नुहोस् । उपफारम फआरम हो जुन अर्को फारम भित्र घुसाउँदछ ।

यो आदेश पहुँच गर्न...

Click Use Wizard to Create Form in a database file window.


उपफाराम थप्नुहोस्

उपफारम थप्न चयन गर्नुहोस् ।

अवस्थित सम्बन्धमा आधारित उप फारम

अवस्थित सम्बन्धमा आधारित उपफारम थप्न क्लिक गर्नुहोस् ।

तपाईँ कुन सम्बन्ध थप्न चाहनुहुन्छ?

उपफारम आधारित भएको सम्बन्ध चयन गर्नुहोस् ।

फाँटहरूको म्यानुअल चयनमा आधारित उप फारम

फाँटहरूको म्यानुअल चयनमा आधारित उप फारम थप्न क्लिक गर्नुहोस् ।

फारम विजार्ड - उपफारम फाँटहरू थप्नुहोस्