फारम विजार्ड
फारमहरू सिर्जना गर्नका लागि विजार्ड सक्रिय पार्दछ ।
निम्न चरणहरू प्रयोग गरी फारम गुणहरू चयन गर्नुहोस्:
फारम विजार्ड - फाँट चयन
On this page of the Form Wizard, you can specify the table or query that you need to create the form as well as the fields that you want to include in the form.
फारम विजार्ड - उपफारम सेटअप गर्दछ
यदि तपाईँ उपफारम प्रयोग गर्न र उपफारमका गुणहरू प्रविष्टि गर्न चाहनुहुन्छ भने वर्णन गर्नुहोस् । उपफारम फआरम हो जुन अर्को फारम भित्र घुसाउँदछ ।
फारम विजार्ड - उपफारम फाँटहरू थप्नुहोस्Subform Fields
तपाईँले उपफारम सिर्जना गर्न चाहनुभएको तालिका वा क्वेरी र उपफारम भित्र तपाईँले कुन फाँटहरू समावेश गर्न चाहनुभएको छ वर्णन गर्नुहोस् ।
फारम विजार्ड - जोडिएको फाँटहरू प्राप्त गर्नुहोस्
यदि तपाईँले चरन २ मा फाँटहरूको म्यानुअल चयनमा आधारित भएर उपफारम सेट गर्न रोज्नु भयो भने, तपाईँले यस विजार्ड पृष्ठमा जोडिएका फाँटहरू चयन गर्न सक्नुहुन्छ ।
फारम विजार्ड - नियन्त्रणहरू मिलाउनुहोस्
विजार्डको यस पृष्ठमा, तपाईँले सिर्जना गरिएको फारमको सजावट चयन गर्न सक्नुहुन्छ ।
पछाडि
पहिलो चरणमा बनाईएको चयनहरू संवादमा हेर्नुहोस।अहिलेको सेटिङ अपरिवर्तित रहन्छ। यो बटन मात्र पृष्ठबाट पृष्ठमा सक्रिय पार्न सकिन्छ।
पछिल्लो
क्लिक गर्नुहोस अर्को बटन,र विजार्डले चालु संवाद सेटिङ प्रयोग गर्दछ र अर्को चरणमा प्रक्रिया गर्दछ। यदि तपाईँं अन्तिम चरणमा हुनुहुन्छ भने,यो बटन Create बन्दछ।
अगाडिको पृष्ठहरूमा उत्तर नदिइकन फारम सिर्जना गर्न क्लिक गर्नुहोस् ।