फ्याक्स विजार्ड - नाम र स्थान

टेम्प्लेट नाम र स्थानको परिभाषा दिन्छ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाईळ - विजार्डहरू - फ्याक्स - पृष्ठ ५


टेम्प्लेट नाम

फ्याक्स टेम्प्लेटको नाम प्रविष्ट गर्नुहोस् ।

...

एजेण्डा टम्प्लेटको नाम सहित पूर्ण बाटो वर्णन गर्दछ ।

यस टेम्प्लेटबाट चिठ्ठी सिर्जना गर्दछ

फ्याक्स टेम्प्लेट सिर्जना र बचत गर्दछ, त्यसपछि त्यस टेम्प्लेटमा आधारित भएर नयाँ फ्याक्स कागजात खोल्दछ ।

यस फ्याक्स टेम्प्लेटमा म्यानुअल परिवर्तनहरू बनाउँनुहोस्

फ्याक्स टेम्प्लेट सिर्जना र बचत गर्दछ, त्यसपछि अरू सम्पादनका लागि टेम्प्लेट खोल्दछ ।

फ्याक्स विजार्डमा जानुहोस्