फ्याक्स विजार्ड - पठाउने र पाउने
फ्याक्सका लागि प्रापक र प्रेषक सूचना उल्लेख गर्दछ ।
Use user data for return address
फ्याक्स टेम्प्लेटमा ठेगानाका लागि प्लेसहोल्डरहरू घुसाउदछ । पछि फ्याक्स कागजातमा, वास्तविक डेटा प्रविष्ट गर्न प्लेसहोल्डर क्लिक गर्नुहोस् ।
New return address
निम्न परीक्षण बाकसहरूमा ठेगाना डेटा प्रविष्टि गर्न चयन गर्नुहोस् । डेटा फ्याक्स कागजातमा सामान्य पाठको रूपमा घुस्दछ ।
(ठेगाना डेटा फाँटहरू)
प्रेषक ठेगाना डेटा प्रविष्ट गर्नुहोस् ।
प्रापक ठेगानाकोको रूपमा प्लेशहोल्डरहरू प्रयोग गर्नुहोस्
फ्याक्स टेम्प्लेटमा ठेगानाका लागि प्लेसहोल्डरहरू घुसाउदछ । पछि फ्याक्स कागजातमा, वास्तविक डेटा प्रविष्ट गर्न प्लेसहोल्डर क्लिक गर्नुहोस् ।
पत्र गाभ्नका लागि ठेगाना डाटाबेस प्रयोग गर्नुहोस्
फ्याक्स कागजातसहित पछि पत्र गाभ्नका लागि डाटाबेस फाँटहरू घुसाउँदछ ।