फ्याक्स जादूगर - समावेश गर्नका लागि वस्तुहरू

मुद्रण गर्नुपर्ने फ्याक्स तत्वहरू वर्णन गर्दछ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाईळ - विजार्डहरू - फ्याक्स - पृष्ठ २


लोगो

कम्पनी लोगो समावेश गर्दछ ।

मिति

मिति फाँट समावेस गर्दछ ।

Type of message

संचारण प्रकार रेखा समावेस गर्दछ । सूची बाकसबाट रेखा चयन गर्नुहोस् ।

बिषय लाइन

विषय रेखा समावेश गर्दछ ।

अभिवादन

अभिवादन समावेस गर्दछ । सूची बाकसबाट अभिवादन चयन गर्नुहोस् ।

Complimentary close

अभिनन्दन समावेस गर्दछ । सूची बाकसबाट अभिनन्दन चयन गर्नुहोस् ।

फुटर

फुटर समावेश गर्दछ ।

फ्याक्स जादूगरमा जाऊ - प्रेषक र प्रापक