चिठ्ठी विजार्ड

चिठ्ठी टेम्प्लेटका लागि विजार्ड सुरु गर्दछ । तपाईँले यो टेम्प्लेट व्यवसाय र व्यक्तिगत पत्राचार दुवैका लागि प्रयोग गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस फाइल - विजार्डहरू - पत्र


LibreOffice व्यक्तिगत वा व्यापारिक चिठ्ठीहरूका लागि नमुना टेम्प्लेटसँगै आउँदछ, जुन तपाईँ विजार्डको मद्दतबाट आफ्नै आवश्यकताहरूमा अनुकूलन गर्न सक्नुहुन्छ । विजार्डले कागजात टेम्प्लेट सिर्जना गर्न तपाईँलाई चरणबद्ध तरीकाले नेतृत्व गर्दछ र अनगिन्ति सजावट र डिजाइन विकल्प प्रदान गर्दछ । पूर्वावलोकनले तपाईँले रोज्नु भएको सेटिङहरू अनुसार समाप्त भएको चिठ्ठी कस्तो देखिन्छ त्यसको प्रभाव प्रदान गर्दछ ।

विजार्ड भित्र, तपाईँले कुनै पनि बेला आफ्ना प्रविष्टिहरू र विकल्प परिमार्जन गर्न सक्नुहुन्छ । तपाईँले पुरै पृष्ठ वा सबै पृष्ठहरू पनि फड्काउन सक्नुहुन्छ, जुन केसमा हाल (वा पूर्वनिर्धारित) सेटिङहरू प्रभावमा बाँकी रहन्छ ।

चिठ्ठी विजार्ड - पृष्ठ डिजाइन

Specifies whether you want to create a personal or a business letter. The available options on the following pages vary depending on your choice.

द्रष्टव्य प्रतिमा

यदि तपाईँ व्यापारिक चिठ्ठी सिर्जना गर्दै हुनुहुन्छ भने, तपाईँले आफ्नो कागजातमा समावेश गर्न विभिन्न तत्वहरू चयन गर्न सक्नुहुन्छ, जुन सामान्यतया व्यक्तिगत चिठ्ठीहरू जस्तै विषय रेखामा लागू गरिँदैन । यदि तपाईँले व्यक्तिगत चिठ्ठी विकल्प रोज्नु भयो भने, केही पृष्ठहरू जसमा तत्व विशेष हुन्छ व्यापारिक चिठ्ठीमा विजार्ड संवादमा समावेश गरिंदैन ।


चिठ्ठी विजार्ड - लेटरहेड सजावट

Allows you to specify the elements that are already imprinted on your letterhead paper. Those elements are not printed, and the space they occupy is left blank by the printer.

चिठ्ठी विजार्ड - मुगर्क गर्ने वस्तुहरू

Defines the items to be included in the letter template.

चिठ्ठी विजार्ड - प्रापक र प्रेषकमा

Specifies the sender and recipient information.

चिठ्ठी विजार्ड - फुटर

Specifies the information to include in the footer space.

चिठ्ठी विजार्ड - नाम र स्थान

Specifies where and under which name you want to save the document and template.

पछाडि

तपाईँले पहिलो चरणमा बनाउँनु भएको चयनहरू हेर्न तपाईँलाई अनुमति दिन्छ । हालको सेटिङहरू बचत गर्नेछ ।

पछिल्लो

हालको सेटिङहरू बचत गर्दछ र अर्को पृष्ठमा जारी राख्दछ ।

समाप्त

तपाईँको चयन अनुसार, विजार्डले नयाव कागजात टेम्प्लेट सिर्जना गर्दछ र त्यसलाई तपाईँको हार्ड डिक्समा बचत गर्दछ । LibreOffice ले अवस्थित टेम्प्लेटहरूमा आधारित "Untitled X" नाम (X निरन्तर सङ्ख्याकनका लागि रहन्छ) सँगै नयाँ कागजात सिर्जना गर्दछ र यसलाई कार्य क्षेत्रमा प्रदर्शन गर्दछ ।

द्रष्टव्य प्रतिमा

LibreOffice ले रोजेको टेम्प्लेट अनुसार विजार्ड भित्र हालको सेटिङहरू बचत गर्दछ । यी सेटिङहरू अर्को पटक तपाईँले विजार्ड सक्रिय पार्दा पूर्वनिर्धारित सेटिङहरूको रूपमा प्रोग हुन्छ ।