त्रि-आयाामिक-सेटिङहरू

चयन गरिएका त्रि-आयामिक वस्तुहरूको त्रि-आयामिक-सेटिङहरू उपकरणपट्टी नियन्त्रण गुणहरू।

निस्काशन सुरु/बन्द

चयन गरिएका वस्तुहरूका लागि त्रि-आयामिक प्रभाव सुरु र बन्दमा स्बीच गर्नुहोस्।

तल टिल्ट गर्नुहोस्

पाँच डिग्रीद्वारा चयन गरिएको वस्तु तलपट्टि टिल्ट गर्नुहोस्।

माथि टिल्ट गर्नुहोस्

पाँच डिग्रीद्वारा चयन गरिएको वस्तु माथिपट्टि टिल्ट गर्नुहोस्।

बायाँ टिल्ट गर्नुहोस्

पाँच डिग्रीद्वारा चयन गरिएको वस्तु बायाँ टिल्ट गर्नुहोस्।

दायाँ टिल्ट गर्नुहोस्

पाँच डिग्रीद्वारा चयन गरिएको वस्तु दायाँ टिल्ट गर्नुहोस्।

गहिराइ

निस्काशन गहिराइ सञ्झ्याल खोल्दछ।

Select an extrusion depth.

एउटा निस्काशन गहिराइ प्रविष्ट गर्नुहोस्।

दिशा

निस्काशन दिशा सञ्झ्याल खोल्दछ।

एउटा दिशा चयन गर्नुहोस्।

Select a perspective or parallel extrusion method.

प्रकाश

निस्काशन प्रकाश सञ्झ्याल खोल्दछ।

Select a lighting direction.

Select a lighting intensity.

सतह

निस्काशन सतह सञ्झ्याल खोल्दछ।

Select a surface material or a wireframe display.

त्रि-आयामिक रङ

निस्काशन रङ उपकरणपट्टी खोल्दछ।