डाटाबेस सर्टकट कुञ्जीहरू

निम्न सर्टकट कुञ्जीहरूको सूची डाटाबेसहरू भित्र उपलब्ध छन्।

साधारण LibreOffice मा सर्टकट कुञ्जीहरू पनि लागू हुन्छन्.

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


डाटाबेसहरूका लागि सर्टकट कुञ्जीहरू

क्वेरी डिजाइनमा

सर्टकट कुञ्जीहरू

परिणाम

F6

क्वेरी डिजाइन क्षेत्रहरू बीचमा ऊफ्रन्छ।

मेट्नुहोस

क्वेरी डिजाइनबाट एउटा तालिका मेट्दछ।

ट्याब

जडान रेखा चयन गर्दछ।

Shift+F10

प्रसंग मेनु खोल्दछ ।

F4

पूर्वदृश्य

F5

Run query

F7

Add table or query


नियन्त्रण गुणहरू सञ्झ्याल

सर्टकट कुञ्जीहरू

परिणाम

+तल बाँण

कम्बो बाकस खोल्दछ।

+Up Arrow

कम्बो बाकस बन्द गर्दछ।

Shift+Enter

एउटा नयाँ लाइन घुसाउँदछ।

माथि बाँण

कर्सरलाई पहिलेको लाइनमा स्थित गर्दछ।

तल बाँण

कर्सरलाई पछिल्लो लाइन राख्दछ।

प्रविष्ट गर्नुहोस्

आगतलाई फाँटमा पूरा गर्दछ र कर्सर लाई पछिल्लो फाँट भित्र राख्दछ।

+F6

फोकस (यदि डिजाइन मोडमा छैन भने) लाई पहिलो नियन्त्रणमा सेट गर्दछ। पहिलो नियन्त्रण फारम नेभिगेटरमा सूचीकृत पहिलो चाहिँ हो ।


आधारभूत संवादहरू सिर्जना गर्नका लागि सर्टकटहरू

सर्टकट कुञ्जीहरू

परिणाम

+PageUp

ट्याबहरू बीच पुग्दछ

+PageDown

ट्याबहरू बीच पुग्दछ

F6

सञ्झ्यालहरूको बीचमा उफ्ननुहोस।

ट्याब

नियन्त्रण फाँटहरूको चयन

Shift+Tab

विपरित दिशामा नियन्त्रण फाँटहरूको चयन

+प्रविष्ट गर्नुहोस्

चयन गरिएको नियन्त्रणलाई घुसाउँदछ।

बाँण कुञ्जी

+तीर कुञ्जी

चयन गरिएको नियन्त्रणलाई १ मिमि को चरणहरूमा सम्बन्धित दिशामा सर्दछ। बिन्दु सम्पादन मोडमा,यसले चयन गरिएका नियन्त्रणको साइज परिवर्तन गर्दछ।

+ Tab

बिन्दु सम्पादन मोडमा, पछिल्लो ह्याण्डलमा उफ्रन्छ।

Shift++ट्याब

बिन्दु सम्पादन मोडमा, अघिल्लो ह्याण्डलमा उफ्रन्छ।

Esc

ठीकहालको चयन छोड्दछ।


Selecting Rows and Columns in a Database Table (opened by + Shift + F4 keys)

सर्टकट कुञ्जीहरू

परिणाम

स्पेसबार

पङ्क्ति सम्पादन मोडमा हुँदा बाहेक, पङ्क्ति चयन टगल गर्दछ।

+ Tab

पङ्क्ति चयन टगल गर्दछ

सिफ्ट+स्पेसबार

हालको स्तम्भ चयन गर्दछ

+PageUp

Moves pointer to the first row

+PageDown

Moves pointer to the last row