LibreOfficeमा साधारण सर्टकट कुञ्जीहरू

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


सर्टकट कुञ्जीहरू प्रयोग गर्दा

अनुप्रयोग कार्यगतताको ठुलो सम्झौता सर्टकट कुञ्जीहरू प्रयोग गरेर बोलाउन सकिन्छ। उदाहरणका लागि, सर्टकट कुञ्जीहरूफाइल मेनु मा खोल्नुहोस भन्दा अर्को प्रविष्टिमा देखाईएका छन।यदि तपाईँले सर्टकट कुञ्जीहरू प्रयोग गरेर यो कार्यलाई पहुँच गराउन चाहनुहुन्छ भने थिच्नुहोस र सामाईरहनुहोस र त्यसपछि O कुञ्जी थिच्नुहोस। संवाद देखिए पछि दुवै कुञ्जीहरू छाड्नुहोस।

तपाईँको अनुप्रयोग सञ्चालन गरिरहेको बेलामा,सबै जसो उपलब्ध सञ्चालनहरूका लागि तपाईँले माउस प्रयोग वा कुञ्जीपाटी बीचमा रोज्न सक्नुहुन्छ।

नियन्त्रण संवादहरूलाई सर्टकट कुञ्जी प्रयोग गर्दा

There is always one element highlighted in any given dialog - usually shown by a broken frame. This element, which can be either a button, an option field, an entry in a list box or a check box, is said to have the focus on it. If the focal point is a button, pressing Enter runs it as if you had clicked it. A check box is toggled by pressing the spacebar. If an option field has the focus, use the arrow keys to change the activated option field in that area. Use the Tab key to go from one element or area to the next one, use Shift+Tab to go in the reverse direction.

ESC थिच्दा परिवर्तनहरू बचत नगरिकन संवादलाई बन्द गर्दछ।

माउस कार्यहरूका लागि सर्टकट कुञ्जी

यदि तपाईँले तान्नुहोस र छाड्नुहोस प्रयोग गरिरहनु भएको छ भने, माउसले चयन गरेर वा वस्तुहरू र नामहरू क्लिक गरेर तपाईँले कुञ्जीहरू Shift प्रयोग गर्न सक्नुहुन्छ, थप कार्यगतता पहुँच गर्नका लागि र कहिलेकाही । तान्नुहोस-र-छाड्नुहोस अवधिमा कुञ्जीहरू समाईरहेको बेलामा परिमार्जन कार्यहरू उपलब्ध हुन्छन जुन माउस सूचक परिवर्तन गर्ने फारम द्वारा जानकारी हुन्छन। फाइलहरू वा अरू वस्तुहरू चयन गरेको बेलामा,परिमार्जक कुञ्जीले चयन लाई विस्तार गर्न सक्दछ - यहाँ वर्णन गरिएका विकल्प कार्यान्वयन युक्त छन।

अभ्यासिक पाठ आगत फाँटहरू

  1. तपाईँले एउटा प्रसङ्ग मेनु खोल्न सक्नुहुन्छ,जस्मा धेरै जसो-प्रयोग हुने आदेशहरू समाविष्ट हुन्छन।

  2. Use the shortcut keys +Shift+S to open the Special Characters dialog to insert one or more special characters.

  3. पूरै पाठ चयन गर्नका लागि +A प्रयोग गर्नुहोस। चयन हटाउनका लागि दायाँ वा बायाँ कुञ्जी प्रयोग गर्नुहोस।

  4. एउटा शब्द चयन गर्नका लागि यसलाई डबल-क्लिक गर्नुहोस।

  5. पाठ आगतमा तीन पटक क्लिक गर्दा पूरै फाँट चयन गर्दछ। कागजातमा तीन पटक क्लिक गर्दा हालको वाक्य चयन गर्दछ।

  6. कर्सर अवस्थितबाट शब्दको अन्त्य सम्म सबै कुरा मेटाउनका लागि +Del प्रयोग गर्नुहोस।

  7. र दायाँ वा बायाँ बाँण प्रयोग गर्दा,कर्सर शब्द बाट शब्दमा उफ्रन्छ,यदि तपाईँले Shift कुञ्जी पनि थिच्नुहुन्छ भने,एउटा शब्द पछि अर्को पनि चयन हुन्छ।

  8. घुसाउनुहोस मोड र अधिलेखन मोड बीचमा स्विच गर्न र फेरि फर्किनका लागि INSRT प्रयोग हुन्छ।

  9. तान्नुहोस-र-छाड्नुहोस एउटा पाठ बाकसको बाहिर पट्टी प्रयोग गर्न सकिन्छ।

  10. +Z सर्टकट कुञ्जीहरू एक पटकमा परिमार्जनहरू पूर्वस्थितिमा ल्याउनका लागि प्रयोग हुन्छन, त्यसपछि पाठमा पहिलो परिवर्तन भन्दा पहिले भएको स्थिति हुनेछ।

  1. LibreOffice has an AutoComplete function which activates itself in some text and list boxes. For example, enter into the URL field and the AutoComplete function displays the first file or first directory found that starts with the letter "a".

  2. अरू फाइलहरू र डाइरेक्टरीहरूबाट स्क्रोल गर्नका लागि तल बाँण कुञ्जी प्रयोग गर्नुहोस। URL फाँटमा अवस्थित सहायक डाइरेक्टरी पनि प्रदर्शन गर्नका लागि दायाँ बाँण कुञ्जी प्रयोग गर्नुहोस। तपाईँले URL को भागमा प्रवेश गरिसकेपछि End कुञ्जी थििच्नुभयो भने द्रुत स्वत:समाप्ति उपलब्ध हुन्छ। तपाईँले चाहेको कार्यक्रम,कागजात वा डाइरेक्टरी एक पटक फेला पार्नुभयो भने,Enter थिच्नुहोस।

म्याक्रोहरू रोकावट गर्दा

If you want to terminate a macro that is currently running, press +Shift+Q.

LibreOffice मा साधारण सर्टकट कुञ्जीहरूको सूची

The shortcut keys are shown on the right hand side of the menu lists next to the corresponding menu command.

Shortcut keys for controlling dialogs

सर्टकट कुञ्जीहरू

प्रभाव

प्रविष्टि कुञ्जी

एउटा संवादमा फोकस गरिएको बटन सक्रिय पार्दछ।

Esc

कार्य वा संवाद विच्छेद गराउँदछ। यदि LibreOffice मद्दतमा भएमा: एक तह माथि जान्छ.

स्पेसबार

फोकस गरिएको जाँच बाकसलाई एउटा संवादमा टगल गर्दछ।

बाँण कुञ्जीहरू

एउटा संवादको एउटा विकल्प चयनमा सक्रिय नियन्त्रण फाँट परिवर्तन गर्दछ।

ट्याब

अर्को चयन वा तत्वलाई एउटा संवादमा फोकस अग्रिम गर्दछ।

Shift+Tab

एउटा संवादमा पहिलेको चयन वा तत्वमा फोकस सर्दछ।

+तल बाँण

हालै एउटा संवादमा चयन गरिएका नियन्त्रणको सूची खोल्दछ। यी सर्टकट कुञ्जीहरू कम्बो बाकसहरूमा मात्र लागू हुँदैनन, प्रतिमा बटनमा पनि पप-अप मेनुहरू सँग लागू हुन्छन। Escape कुञ्जी थिचेर खोलिएको एउटा बटन बन्द गर्नुहोस।


Shortcut keys for controlling documents and windows

सर्टकट कुञ्जीहरू

प्रभाव

+ O

एउटा कागजात खोल्दछ।

+ S

हालको कागजात बचत गर्दछ।

+ N

एउटा नयाँ कागजात सिर्जना गर्दछ।

+Shift+F

Opens the Templates dialog.

+ P

कागजात मुद्रण गर्दछ।

+F6

Activates the Find toolbar.

+ O

फेला पार्नुहोस र बदल्नुहोस संवाद बोलाउँदछ।

+Shift+F

अन्तिम पटक प्रविष्टि गरिएको खोजी सर्त खोजी गर्दछ ।

+Shift+R

कागजात दृश्य पुन: कोर्दछ।

+Shift+F

Enable or disable the selection cursor in read-only text.

LibreOffice मद्दतमा:मुख्य मद्दत पृष्ठमा उफ्रन्छ।

Shift+F2

विस्तारित टिप्स हालै चयन गरिएको आदेश, प्रतिमा वा नियन्त्रणका लागि सुरु गर्दछ.

F6

अर्को सहायक सञ्झ्याल (उदाहरणका लागि,कागजात/डेटा स्रोत दृश्य) मा फोकस सेट गर्दछ

Shift+F6

अघिल्लो सहायक सञ्झ्यालमा फोकस सेट गर्दछ।

F10

पहिलो मेनु (फाइल मेनु) सक्रिय पार्दछ

Shift+F10

प्रसंग मेनु खोल्दछ ।

+F4 वा +F4

हालको कागजात बन्द गर्दछ (जब LibreOffice बन्द गर्नुहोस जब अन्तिम खुल्ला कागजात बन्द हुन्छ)

+ Q

अनुप्रयोगबाट निस्कन्छ ।


Shortcut keys for editing or formatting documents

सर्टकट कुञ्जीहरू

प्रभाव

+ Tab

हेडरको सुरुमा अवस्थित गरिँदा, एउटा ट्याब घुसाइन्छ ।

(यदि एउटा OLE वस्तु चयन गरिएमा) प्रविष्ट गर्नुहोस्

चयन गरिएका OLE वस्तु सक्रिय पार्दछ।

(यदि एउटा रेखाचित्र वस्तु वा पाठ वस्तु चयन गरिएमा) प्रविष्ट गर्नुहोस्

पाठ आगत मोड सक्रिय पार्दछ।

+ X

चयन गरिएका तत्वहरूलाई काट्दछ।

+ C

चयन गरिएका वस्तुहरू प्रतिलिपि गर्दछ।

+ V

कुञ्जीपाटीबाट टाँस्दछ।

+ Shift + V

Pastes unformatted text from the clipboard. The text is pasted using the format that exists at the insertion point.

+ Shift + V

विशेष तरीकाले टाँस्नुहोस संवाद खोल्दछ।

+ A

सबै चयन गर्दछ ।

+ Z

अन्तिम कार्यलाई पूर्वस्थितिमा फर्काउँदछ।

+ Y

अन्तिम कार्यलाई रिडु गर्दछ।

+ Shift + V

Repeats last command.

+I

छड्के विशेषता चयन गरिएको क्षेत्रमा लागू हुन्छ। यदि कर्सर एउटा शब्दमा अवस्थित गरिएमा, यो शब्द पनि छड्केमा चिन्हित गरिन्छ।

+B

बाक्लो विशेषता चयन गरिएको क्षेत्रमा लागू हुन्छ। यदि कर्सर एउटा शब्दमा अवस्थित गरिएमा,यो शब्द पनि बाक्लोमा राखिन्छ।

+U

कच गरिएको विशेषता चयन गरिएको क्षेत्रमा लागू हुन्छ। यदि कर्सर एउटा शब्दमा अवस्थित गरिएमा, यो शब्द पनि कच गरिन्छ।

चयन गरिएको पाठ वा वस्तुहरूबाट सीधै ढाँचा हटाउँदछ। (ढाँचाबद्ध - पूर्वनिर्धारित ढाँचा मा जस्तै)


सङ्ग्रहालयमा सर्टकट कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

परिणाम

ट्याब

क्षेत्रहरूको बीचमा सर्दछ.

Shift+Tab

क्षेत्रहरूको बीचमा सर्दछ (पछिल्तिर)


सङ्ग्रहालयको नयाँ विषयवस्तुमा सर्टकट कुञ्जीहरू:

सर्टकट कुञ्जीहरू

परिणाम

माथि बाँण

चयनलाई एक माथि सर्दछ।

तल बाँण

चयनलाई तल सर्दछ।

+प्रविष्ट गर्नुहोस्

गुणहरू संवाद खोल्दछ।

Shift+F10

एउटा प्रसङ्ग मेनु खोल्दछ।

+U

चयन गरिएका विषयवस्तु ताजा गर्दछ।

+R

शीर्षक प्रविष्ट संवाद खोल्दछ ।

+D

चयन गरिएको विषयवस्तु मेट्दछ।

घुसाउनुहोस

एउटा नयाँ विषयवस्तु घुसाउँदछ


सङ्ग्रहालय पूर्वावलोकन क्षेत्रमा सर्टकट कुञ्जीहरू:

सर्टकट कुञ्जीहरू

परिणाम

गृह

पहिलो प्रविष्टिमा उफ्रन्छ।

End

अन्तिम प्रविष्टिमा उफ्रन्छ।

बायाँ बाँण

बायाँतिर पछिल्लो सङ्ग्रहालय तत्व चयन गर्दछ।

दायाँ बाँण

दायाँतिर पछिल्लो सङ्ग्रहालय तत्व चयन गर्दछ।

माथि बाँण

माथि पछिल्लो सङ्ग्रहालय तत्व चयन गर्दछ।

तल बाँण

तल पछिल्लो सङ्ग्रहालय तत्व चयन गर्दछ।

Page Up

एउटा पर्दा माथि स्क्रोल गर्नुहोस।

Page Down

एउटा पर्दा तल स्क्रोल गर्नुहोस।

+Shift+Insert

चयन गरिएको वस्तु लाई लिङ्क गरिएको वस्तुको रूपमा हालको कागजात भित्र घुसाउँदछ।

+I

हालको कागजातमा चयन गरिएको कागजातको प्रतिलिपि घुसाउँदछ।

+T

शीर्षक प्रविष्ट संवाद खोल्दछ ।

+ P

विषयवस्तु दृश्य र वस्तु दृश्य बीचमा स्विच गर्दछ ।

स्पेसबार

विषयवस्तु दृश्य र वस्तु दृश्य बीचमा स्विच गर्दछ ।

प्रविष्ट गर्नुहोस्

विषयवस्तु दृश्य र वस्तु दृश्य बीचमा स्विच गर्दछ ।

पछिल्तिर कदम चाल्नुहोस (वस्तु दृश्यमा मात्र)

मुख्य सिंहावलोकनमा फेरि स्विच गर्दछ।


Selecting Rows and Columns in a Database Table (opened by + Shift + F4 keys)

सर्टकट कुञ्जीहरू

परिणाम

स्पेसबार

पङ्क्ति सम्पादन मोडमा हुँदा बाहेक, पङ्क्ति चयन टगल गर्दछ।

+ Tab

पङ्क्ति चयन टगल गर्दछ

सिफ्ट+स्पेसबार

हालको स्तम्भ चयन गर्दछ

+PageUp

Moves pointer to the first row

+PageDown

Moves pointer to the last row


रेखाचित्र वस्तुहरूका लागि सर्टकट कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

परिणाम

F6 सँग उपकरणपट्टी चयन गर्नुहोस। चाहेको उपकरणपट्टी चयन गर्नका लागि तल बाँण र दायाँ बाँण प्रयोग गर्नुहोस र +Enter थिच्नुहोस

एउटा रेखाचित्र वस्तु घुसाउँदछ।

एउटा कागजात +F6 सँग चयन गर्नुहोस र Tab थिच्नुहोस

एउटा रेखाचित्र वस्तु चयन गर्दछ।

ट्याब

अर्को रेखाचित्र वस्तु चयन गर्दछ।

Shift+Tab

पहिलेको रेखाचित्र वस्तु चयन गर्दछ।

+Home

पहिलो रेखाचित्र वस्तु चयन गर्दछ।

+End

अन्तिम रेखाचित्र वस्तु चयन गर्दछ।

Esc

रेखाचित्र वस्तु चयन अन्त्य गर्दछ।

Esc (ह्याण्डल चयन मोडमा)

ह्याण्डल चयन मोडबाट निस्कनुहोस र वस्तु चयन मोडमा फर्किनुहोस।

माथि/तल/बायाँ/दायाँ बाँण

चयन गरिएको बिन्दु सार्नुहोस।(ग्रिड-मा-सटाउनुहोस कार्यहरू अस्थायी रूपमा असक्षम पारिएका छन, तर अन्त्य बिन्दुहरू अहिले सम्म एक अर्कामा टाँसिएका छन)

+माथि/तल/बायाँ/दायाँ बाँण

चयन गरिएका रेखाचित्र वस्तु एक पिक्सेल सर्दछ (चयन मोडमा)

एउटा रेखाचित्र वस्तु रि-साइज गर्दछ(ह्याण्डल चयन मोडमा)

एउटा रेखाचित्र वस्तु घुमाउँदछ (परिक्रमण मोडमा)

रेखाचित्र वस्तुका लागि गुण संवाद खोल्दछ।

चयन गरिएको रेखाचित्र वस्तुका लागि बिन्दु चयन सक्रिय पार्दछ।

स्पेसबार

रेखाचित्र वस्तुको एउटा बिन्दु चयन गर्नुहोस (बिन्दु चयन मोडमा) / चयन रद्द गर्नुहोस।

चयन गरिएका बिन्दुहरू प्रति सेकेण्ड एक पटक झम्किन्छन।

सिफ्ट+स्पेसबार

बिन्दु चयन मोडमा एउटा थप बिन्दु चयन गर्नुहोस।

+ Tab

रेखाचित्र वस्तुको अर्को बिन्दु चयन गर्नुहोस (बिन्दु चयन मोड)

परिक्रमण मोडमा, परिक्रमणको केन्द्र पनि चयन गर्न सकिन्छ।

+Shift+F

रेखाचित्र वस्तुको पहिलो बिन्दु चयन गर्नुहोस (बिन्दु चयन मोड)

+प्रविष्ट गर्नुहोस्

हालको दृश्यको केन्द्रमा पूर्वनिर्धारित साइज सँगको एउटा नयाँ रेखाचित्र वस्तु राखिएको छ।

+ चयन प्रतिमामा Enter गर्नुहोस

कागजातमा पहिलो रेखाचित्र वस्तु सक्रिय पार्दछ।

Esc

बिन्दु चयन मोड छोड्नुहोस। रेखाचित्र वस्तु पछिबाट मात्र चयन गरिएको छ.

रेखाचित्र वस्तुको एउटा बिन्दु सम्पादन गर्नुहोस (बिन्दु सम्पादन मोड)

कुनै पाठ वा सङ्ख्यात्मक कुञ्जी

यदि एउटा रेखाचित्र वस्तु चयन गरिन्छ भने, रेखाचित्र वस्तुमा सम्पादन मोडमा स्विच गर्दछ र कर्सरलाई पाठको अन्त्यमा राख्दछ। एउटा मुद्रणयोग्य क्यारेक्टर घुसाइन्छ.

+माथि/तल/बायाँ/दायाँ बाँण

The position of the object's center is fixed.

Shift key while creating or scaling a graphic object

The ratio of the object's width to height is fixed.