रङ

रङ उपकरणपट्टी सँग तपाईँले चयन गरिएको वस्तुको केही गुणहरू सम्पादन गर्न सक्नुहुन्छ ।

रङ उपकरणपट्टी खोल्न, तस्वीर उपकरणपट्टीमा रङ प्रतिमा क्लिक गर्नुहोस् ।

रातो

चयन गरिएको ग्राफिकका लागि रातो RGB रङ सामग्रीहरू वर्णन गर्दछ। -100% (रातो शून्य) देखी +100% (पुरै रातो) सम्म मानहरू संभब हुन्छन।

प्रतिमा

रातो

हरियो

चयन गरिएको ग्राफिकका लागि हरियो RGB रङ सामग्रीहरू वर्णन गर्दछ। -१००% (हरियो शून्य) देखी +१००% (पुरै हरियो) सम्म मानहरू संभब हुन्छन।

प्रतिमा

हरियो

निलो

चयन गरिएको ग्राफिकका लागि निलो RGB रङ सामग्रीहरू वर्णन गर्दछ। -१००% (निलो शून्य) देखी +१००% (पुरै निलो) सम्म मानहरू संभब हुन्छन।

प्रतिमा

निलो

चम्किलोपन

चयन गरिएको ग्राफिकका लागि चम्किलोपन वर्णन गर्दछ। -१००% (मात्र कालो) देखी +१००% (मात्र सेतो) सम्म मानहरू संभब हुन्छन।

प्रतिमा

उज्यालोपन

व्यतिरेक

चयन गरिएका छवि हेर्नका लागि व्यतिरेक वर्णन गर्दछ। -१००% (व्यतिरेक बिहिनता) देखी +१००% (पुरै व्यतिरेक) सम्म मानहरू संभब हुन्छन।

प्रतिमा

व्यतिरेक

गामा

चयन गरिएका छवि हेर्नका लागि गामा मान वर्णन गर्दछ, जसले मिडटोन मानहरूको चम्किलोपना लाई असर गर्दछ। ०,१० (न्यूनतम गामा) देखी १० (अधिकतम गामा) मानहरू सम्भव छन।

प्रतिमा

गामा