कागजात परिमार्जन

यदि हार्ड ड्राईभमा अहिले सम्म कागजातमा गरिएको परिवर्तनहरू बचत नगरिएको भए,स्थितिपट्टीको यो फाँटमा एउटा "*" प्रदर्शित छ। यो नयाँका लागि पनि लागू हुन्छ,बचत गरिएको कागजातमा अहिले होइन।