मोड घुसाउनुहोस

Displays the current insert mode. You can toggle between INSRT = insert and OVER = overwrite.

मोडहरूमा टगल गर्न क्लिक गर्नुहोस् (LibreOffice आधारभूत IDE मा बाहेक, जहाँ केवल घुसाउनुहोस् मोड सक्रिय छ)। यदि कर्सर पाठ कागजातमा राखिएको छ भने, तपाइँ मोड टगल गर्न सम्मिलित कुञ्जी (तपाईंको किबोर्डमा उपलब्ध भएमा) पनि प्रयोग गर्न सक्नुहुन्छ।

मोड

परिणाम

INSRT

घुसाउनुहोस मोडमा,नयाँ पाठ कर्सर अवस्थामा घुसाईयो र निम्न पाठ दायाँ तिर शिफ्ट गरिए। कर्सर ठाडो रेखाको रूपमा प्रदर्शित गरिएका छन।

OVER

अधिलेखन मोडमा,कुनै पनि अवस्थित पाठ नयाँ पाठद्वारा प्रतिस्थापन गरिन्छन। कर्सर मोटो तेर्सो रेखाको रूपमा प्रदर्शित छ।