जुम

हालको पृष्ठ प्रदर्शन जुम तत्व वर्णन गर्दछ।

यस क्षेत्रमा डबल-क्लिक गर्नाले जूम dialog खोल्छ, जहाँ तपाइँ हालको जुम कारक परिवर्तन गर्न सक्नुहुन्छ।

उपलब्ध जुम तत्वहरूको एउटा चयन हेर्नका लागि यो फाँटको प्रसङ्ग मेनु खोल्नुहोस।