HTML स्रोत

Displays the source text of the current HTML document. This view is available when creating a new HTML document or opening an existing one.

यो आदेश पहुँच गर्न...

दृश्य - HTML स्रोत रोज्नुहोस

HTMLकागजातमा प्रसङ्ग मेनु खोल्नुहोस

प्रतिमा

HTML स्रोत


HTML स्रोत मोडमा, तपाईँले HTML को ट्यागहरू हेर्न र सम्पादन गर्न सक्नुहुन्छ । सादा पाठ कागजातको रूपमा कागजात बचत गर्नुहोस् । HTML को रूपमा कागजात डिजाइन गर्न .html वा .htm विस्तार मानाङ्कन गर्नुहोस् ।