चयन

हालको कागजातमा तपाईँंलाई वस्तुहरू चयन गर्न समर्थन गर्दछ।

प्रतिमा

चयन

वस्तु चयन गर्न, तीरसँग वस्तुमा क्लिक गर्नुहोस्। एक भन्दा बढी वस्तु चयन गर्न वस्तुहरू वरिपरि चयन फ्रेम तान्नुहोस्। चयनमा वस्तु थप्न, Shift थिच्नुहोस्, र त्यसपछि वस्तुमा क्लिक गर्नुहोस्।

बाट हटाउन सक्नुहुन्छ।