SQL आदेश सीधै चलाउनुहोस

नेटिभ SQL मोडमा तपाईँंले LibreOfficeद्वारा अवरोध नगरिएका SQL आदेशहरू प्रविष्टि गर्न सक्नुहुन्छ,तर तिनीहरू सट्टामा डेटा स्रोतमा सीधै पार गर्दछन। यदि तपाईँंले यि परिवर्तनहरूलाई डिजाइन दृश्यमा परिवर्तन गर्नु हुन्न भने,तपाईँंले डिजाइन दृश्यमा फेरि परिवर्तन गर्न सक्नुहुन्न।

नेटिभ SQL का लागि, SQL स्ट्रिङ सीधै जडान गरिएको डाटाबेस प्रणालीमा LibreOfficeद्वारा पहिला मूल्यांकन नगरिकन पठाईन्छ। उदाहरणका लागि, यदि तपाईँंले ODBC ईन्टरफेसबाट एउटा डाटाबेस पहुँच गरेमा, SQL स्ट्रिङ ODBC ड्राईभरमा पार गर्दछ र यसद्वारा प्रक्रिया गर्दछ।

प्रतिमा

प्रत्यक्ष रूपमा SQL आदेश चलाउनुहोस्

सामान्य मोडमा पुग्नका लागि प्रतिमा फेरि क्लिक गर्नुहोस् , जसमा नयाँ क्वेरी डिजाइन मा परिवर्तनहरू SQL द्वारा अनुमति प्राप्त परिवर्तनहरू सँग समक्रमणित हुन्छन।