तालिकाहरू थप्नुहोस्

तालिकाहरू थप गर्नुहोससंवादमा, हालको कार्यका लागि तपाईँंलाई चाहियको तालिका चयन गर्नुहोस। एउटा क्वेरी वा नयाँ तालिका प्रस्तुतीकरण सिर्जना गर्दा, क्वेरी वा तालिका प्रस्तुतीकरण सँग सम्बन्धित तालिका चयन गर्नुहोस। सम्बन्धित डाटाबेसहरू सँग कार्य गरिरहेको बेलामा,तपाईँंले सम्बन्धहरू बनाउन चाहेको तालिकाहरू चयन गर्नुहोस।

घुसाईएका तालिकाहरू क्वेरी डिजाइन वा सम्बन्धित सञ्झ्यालहरूमा भिन्न सञ्झ्यालहरूमा तालिकामा समावेश फाँटहरूको सूची सँगै देखा पर्दछ। तपाईँंले यो सञ्झ्यालको साइज र क्रम निर्धारण गर्न सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

डाटाबेस फाइल सञ्झ्यालमा, तालिकाहरू प्रतिमा चयन गर्नुहोस। घुसाउनुहोस - तालिका डिजाईम वा सम्पादन -सम्पादन रोज्नुहोस


तालिका

तालिका नाम

उपलब्ध तालिकाहरू सूचीकृत गर्दछ। एउटा तालिका घुसाउनका लागि,सूचीबाट एउटा चयन गर्नुहोस र थप गर्नुहोस क्लिक गर्नुहोस। तपाईँंले तालिका नामलाई डबल-क्लिक पनि गर्न सक्नुहुन्छ,र तालिका फाँटहरू समावेश एउटा सञ्झ्याल क्वेरी डिजाइन वा सम्बन्धित सञ्झ्यालको माथि प्रदर्शित हुनेछ।

थप्नुहोस

हालै चयन गरिएको तालिका घुसाउँदछ।

बन्द गर्नुहोस्

तालिकाहरू थप संवाद बन्द गर्दछ।